July 27, 2021, Tue, 27:07:31
By Shree Navatan Dham (SND), (SND)
आहार शुद्धि
आहार शुद्धि
आहार शुद्धि
By Shree Navatan Dham (SND), (SND)
2021-07-27
आहार शुद्धि

Shree Navatan Dham (SND)

जो भक्त वा महापुरुषलाई ब्रहमको साक्षात्कार अर्थात्‌ दर्शन हुन्छ,
त्यस पश्चात्‌ उहाँको अन्तस्‌बाट बिनिसृत तत्वज्ञानलाई दर्शन भनिएको
हो, यसलाइ यसरी पनि सम्झन सकिन्छ कि ब्रह्मलाई जाहेरी चर्मचक्षुले
दर्शन गर्न सकिन्न त्यसैले अनुभवको ज्ञानद्वारा ब्रह्मको दर्शन गराउने
ज्ञानलाई दर्शन भनिएका हो । दृश्यते अनेन ईति दर्शनम्‌ । यसमा बिशेष
गरि तत्ववेताहरुले माया, जीव र व्रह्मको विष्लेषण गरेको पाईन्छ ।
निजानन्दाचार्य अर्थात्‌ श्रीकृष्ण प्रणामी धर्माचार्यले निजानन्दीय दर्शनलाई
उजागर गर्दै ब्रह्मलाई स्वलीलाद्वैतवाद नामले प्रतिपादन गर्नु भएको हो
“स्वास्मित या लीला स्वा स्व अद्दैत इति स्वलीलाद्ैतम्‌” । जसरी आदि
शंकराचार्यले केवल अद्दैतवाद, रामानुजाचार्यले विशिष्ट अद्वैतवाद,
मध्वाचार्यले द्वैतबाद, निम्बार्काचार्यले द्रैताद्वैतवाद, बल्लभाचार्यले विशुद्ध
द्वैतवादले ब्रह्मको प्रतिपादन गरेका हुन्‌ । ब्रह्म, जीव र मायाको विषयमा
आदिनिजानन्दाचार्यले के भन्नु भएको छ भने – क्षर र अक्षरदेखि पर शुद्ध
साकार अखण्ड अविनाशी शाश्वत स्वरूपमा ब्रह्म अवस्थित छन्‌ ।

Enable Notifications    Subscribe No thanks