August 29, 2021, Sun, 20:08:36
By टहलदास शिवाकोटी 'यात्री', झापा, (SND)
श्री राजीदास अछामी
श्री राजीदास अछामी
श्री राजीदास अछामी
By टहलदास शिवाकोटी 'यात्री', झापा, (SND)
2021-08-28
श्री राजीदास अछामी

Shree Navatan Dham (SND)

श्री राजीदास अछामीको जन्म धबार का.प. जिल्लामा भएको थियो ।
उहाँको जन्म वि.सं. १९७४ असोज ४ गते बुधबार का.प. जिल्लाको १९, (३ पाक) . काभ्रेमा माता श्रीमती माइली मैयाँ र पिता श्रीगोरे अछामीका एकमात्र सुपुत्रका फन “ छ… रूपमा भएको हो। अछामीजी समाजका पिछडिएका (अछुत) जातिमा जन्मिएर क । 9 पनि उच्च विचार राखी २०२२ सालमा यस श्रीकृष्ण प्रणामी धर्मका सन्तहरूको क ्े संगत गरी धार्मिक (दीक्षित) बन्नुभएछ । आफू धार्मिक बनेपछि काठमाडौं वविता आएर उहाँले पनि अछूतवर्गमा धर्मको निकै राम्रो प्रचार-प्रसार गर्नुभयो र ६ हु अनुशासित तथा अहिंसक समाजको निर्माण गर्नुभयो । साहित्य क्षेत्रमा पनि !“ उहाँले प्रवेश गर्नुभएको पाइन्छ । उहाँको कृति ‘उत्तम मणि’ नामक पुस्तक पद्यमा २०४२ मा प्रकाशित भएको छ। यस पुस्तकमा श्रीकृष्ण नाम वा तारतम ज्ञान नै मानवका लागि उत्तम मणि हो भन्ने विचार प्रष्ट पारेको छ । उहाँका दीक्षा-गुरु सन्त श्रीयुगलदास महाराज हुनुहुन्छ । उहाँको धामगमन २०४३ वैशाख शुक्ल द्वादशीका दिन ं काठमाडौंमा भयो । _
Enable Notifications    Subscribe No thanks