Shree Navatan Dham (SND)
भारतीय विद्वानहरूको मतानुसार हिन्दी साहित्यको
इतिहासलाई चार खण्डमा विभाजित गरिएको छ।
आदि वा वीरगाथा काल
भक्तिकाल
रीति वा श्रृंगार काल
आधुनिक काल
वीरगाथा कालमा जतिपनि साहित्यको रचना भयो ।
त्यसमा बीर रसको प्राधान्यता प्रवल थियो । त्यस्तै भक्तिकालको
साहित्य रचना प्राय: साधु सन्त कविहरू द्वारा भयो । त्यसकालको
साहित्यमा भक्ति रसको प्रवाह अविरल गतिमा आफ्नो चरम सीमा
सम्म पुगेको थियो । त्यसमा पनि भक्ति रसको दुई धारा चल्यो ।
एक सगुण भक्ति र अर्को निर्गुण भक्ति ।
सगुणवादी भक्त परमात्मालाई सगुण रूपमा झाँकी
स्वरूप मान्ने गर्दथे । परमात्मा साकार रूपमा सत्, चिद् र
आनन्दको स्वरूपलाई प्रतिपादन गर्दथे । अर्को तर्फ निर्गुणवादी
भक्त वा साधक ईश्वरलाई रूप रहित निराकार स्वरूपलाई
मान्दथे । परमात्मा निराकार रूपमा सम्पूर्ण जगतमा व्याप्त
हुनुहन्छ भन्ने मान्यता निर्गुणवादी भक्त समुदायको थियो ।
सगुण भक्ति धारामा पनि कृष्ण र रामोपासक दुई धाराहरू
भए । र निर्गुणोपासकमा पनि दुई धाराहरू – एक ज्ञानाश्रयी र
दोश्रो प्रेमाश्रयी निर्गुण धाराहरू भए । यस प्रकार भक्तिका ४
‘ घाराहरू हिन्दी साहित्यमा प्रख्यात छन् । यसलाई अझ राम्रो
तरिकाले बुभनलाई निम्न लिखित रेखा-चित्रद्वारा सजिलैसँग
बुझ्न
सकिन्छ ।
भक्ति
र
सगुण भक्ति निर्गण भक्ति
कृ्ष्णोपासक | | रामोपासक || ज्ञानश्रयी || प्रेमाश्चयी
वल्लभाचार्य रामानन्द कवीर जायसी
सूरदासादि तुलसीदासादि | | नानकादि | मंझनादि
यस प्रकार भारतीय हिन्दी साहित्यमा भक्ति-रसका चार
धाराहरू स्वस्थ्य रूपले चल्दै गयो ।
। महामति श्री प्राणनाथद्वारा प्रतिपादित श्रीमद्तारतमसागर| वा महामति साहित्यको अध्ययन एवं अवलोकन गर्दा यसलाई । भक्तिरसको पाँचौ धाराको संज्ञा दिन सकिन्छ । सरसरी हेर्दा त । महामति साहित्य पनि सगुण भक्तिधारा कै कृ्ष्णोपासक भक्तिमा
पर्न आउँछ । तर यसको प्रतिभा अनौठो दिव्यतालाई अंगालेर
अगाडि बढेको छ । भारतीय हिन्दी साहित्यका इतिहासकार श्री
लक्ष्मीसागर वार्ष्णेयजीले प्रणामी साहित्यलाई हिन्दी साहित्यको
पाँचौं भक्तिधाराको रूपमा “हिन्दी साहित्यका इतिहास”मा स्थान
दिईएको छ। उहाँ लेख्नु हुन्छ कि – म.
“प्रणामी साहित्य धारामेँ चारों धाराओं के कुछ न ३ कै
तत्व तो आजाते हैं, किन्तु समूचा प्रणामी साहित्य अपनी सारी
विशेषताओ सहित किसीभी धारामेँ समाहित नही होता, वरन्
सभी धाराओंको अपनेमै समाहित करता हुआ एक नई
समन्वयवादी धारा प्रस्तुत करता हैँ । इसी कारण से अक्ति
कालकी पाँचवी धाराकी संज्ञा दी जा सकती है, क्योँ कि प्रणामी
साहित्य समन्वयकी भूमिका प्रस्तुत करके हिन्दी साहित्यको एक
नई दिशा प्रदान करता हैं । ”
तत्कालीन साहित्यको भाषा ब्रज र अवधी थियो । अल्प
संख्यामा खडीवोली हिन्दीको प्रयोग हुन्थ्यो, महामतिको समकालीन
सन्त कविहरूमा सर्व प्रथम खडीवोली हिन्दीको माध्यमबाट आफ्नो
वाणीलाई प्रस्तुत गर्नेमा महामति श्री प्राणनाथको नाम नै अगाडि
आउँदछ । उहाँले जसरी हिन्दी भाषाको महिमा गाउनु भयो त्यसरी
अन्य कुनै पनि सन्त वा भक्त कविहरूमा पाइदैन । महामतिले
हिन्दी भाषाको प्रसंशा गर्दै मुक्त कण्ठले भन्नु भयो कि –
विता हिययाबे बोलिय मीने यकल जहान ।
सबको ठुगम जानके कहुँगी हिन्दुस्ताव ॥
बडी भाषा यही भनी; जो बबये जाहेर ।
करने पाक यबनको, अन्तर माह बाहेर ॥”
हिन्दी साहित्यका कतिपय विद्वानहरूले केशवदासलाई
खडीबोली हिन्दीका आचार्य मानेका छन् । तर केशवदास भन्दा
पूर्व सत्रौँ शताब्दीमा नै महामतिले हिन्दी भाषालाई राष्ट्रिय
भाषाको रूपमा स्वीकार्नु भएको थियो । यसकारण महामति श्री
प्राणनाथजीलाई खडीबोली हिन्दीको आद्य आचार्य वा परम पिता
भन्न सकिन्छ ।
तिना डमा मा ससककर ललल न
भारतीय लेखक एवं
जहामतिक्ै
वाणी एवं संरचनालाई नजिकबाट अध्ययन एवं अवलोकन
सुअवसर नै मिलेन । यसकारण महामतिज्यूको बाणी गे
रचनासँग उनीहरू सबैजना अपरिचित रहेँ लाग्दछ ।
महामतिको वाणी एवं रचना बिसं १७१५
सम्म लिपीबद्ध गरियो । जम्मा १८,७५८ चौपाईहरूको एक महो
ग्रन्य छ । उक्त ग्रन्थ हिन्दी, गुजराती, सिन्धी, जाटी, अर
हिन्दुस्तानी (हिन्दी, उर्दू फारसी मिश्चित) आदि यु
सुसज्जित यो एक अनमोल एवं अद्ितीय ग्रन्थ ह्रो । जून भारतीय
हिन्दी साहित्यको अक्षय भण्डार हो । यो साहित्य निधी आजका
विद्वान-शोधकर्ताहरूका लागि एक प्रयोगशाला जस्तै नयाँ पथ
प्रदर्शकको रूपमा परिलक्षित भएको छ।
उक्त महान दिब्य ग्रन्यमा यस संसारी जगतको झझटबाट
पीडित संत्रस्त आत्माहरूको सुख र शान्तिको लागि उस चिन्मय दिव्यधाम र परमात्मा समक्ष पुग्याउनको जि
मार्ग दर्शन गराईएको छ । यसको साथै तत्कालीन धार्मिक
सामाजिक, राजनैतिक समस्याहरूको
महान ग्रन्थलाई कुलजम स्वरूप, तारतमसागर
श्रीमुखवाणी, स्वसं वेद, प्राणनाथ वचनामृत
धर्मावलम्वीहरू सम्बोधन गर्दछन् ।
भएको पाइन्छ । यस स्वरुप साहेब,
आदि नामबाट प्रणामी
नणारिरिपरारयियासिशायाणडाणाामिा जिला
ब कुल जनपदे गोत्रे सजातीय गणे;पि च भवने च तनौ किल्वं” (मेदिनी
कोषे) अर्थः- ‘कुल’ शब्दको अर्थ देश, गोत्र, सजातीयगण, भवन र शरीरादि हुन्छ ।
तथा “सजातीयै; कुल युथ” (अमरकोष)
‘जम’ शब्द ‘जम’ धातुले बनेको हुन्छ । यो धातु निरुक्तमा गति अर्थ हुन्छ ।
(चन्द्रमणिकृत वैदान्त दिपक निरुक्त भाष्य)
‘स्व’ शब्दलाई अगाडि जोडेर ‘रूप’ क्रिया तथा “रु’ शब्दको धातुबाट
सस्वरूप’ बन्दछ ।
उक्त तीन (कुल, जम, स्वरूप) संस्कृत शवब्दहरूका जोडबाट “कुलजम
स्वरूप” बन्दछ ।
अर्को अर्थ यो पनि हुन्छ कि – कुलको अर्थ हुन्छ : सर्व, तमाम, सम्पूर्ण र
जमको अर्थ हुन्छ : जमाना, जमावट, संवद्ध, संयुक्त आदि । ‘कुल’ र जम’
को योगबाट ‘कुलजम’ भयो । यसको भावार्थ यो भयो कि – सर्व शास्त्र,
वेद पुराण, कुरान, बाईवल आदि सवै धार्मिक ग्रन्थहरूका रहस्यमयी क्रा
यसमा जमेको छ , अर्थात सबै शास्त्रहरूका गूढ रहस्य कुलजम स्वरूपमा
समावेश गरिएको छ ।
उहाँको वाणीको अध्ययन तथा मनन गर्दा उहाँको ज्ञान एवं
दश सूत्रीय-सैद्धान्तिक पक्ष र दश सिद्वान्त-दर्शन देख्न पाइन्छ।
४.२ सूत्र:
१ प्रेम २द्या रे येवा
४ ढुख ४. विश्ववन्धुत्व भावना ६ सहिष्णुता
७ अस्पृश्यता ०. आत्ययसर्पण ९भक्कि |
१० मोक्ष
४.३ सिद्धान्त :
१ ब्रह्म २ साधना ३ पुरुष ४. दृष्टि
१. मन्त्र ६ सेवा-पूजा ७ वेद-शासत्र ०. रायलीला
९. ब्रहसलीला १० प्रमाण
उहाँले ७६ बर्ष सम्म यस भूतलमा आफ्नो पंच भौतिक ं
शरीरलाई धारण गर्नु भयो । आफ्नो अन्तिम अवस्थासम्म भाबुक
भक्तहरूलाई आफ्नो ज्ञान दिँदै रहनु भयो । उहाँको ज्ञानको
धाराहरूका मूल श्रोत अर्थात सम्बन्ध स्वयं पूर्णब्रह्म परमात्मा र ।
उनका अखण्ड धामसँग सम्बद्ध छ । उहाँले लाखौंको संख्यामा
आफ्नो ज्ञान गंगाको शीतल धाराद्वारा उजाड मरुभूमिलाई
सिञ्चित गरेर जीवन्त रूप प्रदान गर्नु भयो । आज हामीलाई पनि.
उही शीतल धाराको स्पर्शबाट हृदय ठंडा हुन्छ र परम आनन्दको.
अनुभव हुन्छ ।
उहाँको ज्ञान विशुद्ध एवं निष्कलंक थियो । यसकारण,
उहाँको अनुयायीहरू उहाँलाई निष्कलंक अवतार मान्दछन् । हिन्दी
साहित्यको इतिहासमा लेखक श्री वार्ष्णेयजी उल्लेख गर्नुहुन्छ कि |
– “कृ्ष्णका इतना व्यापक स्वरूप मध्यकालीन भारतको किसी
मनीषी, धर्माचार्य, महासन्त, कविकी कल्पना या अनुभूति मे नहीं
आया । कृष्ण के इसी विराट स्वरूपकी अवतरणा के कारण
प्रणामी धर्म मैँ महामति श्री प्राणणाथको भागवत तथा भविष्य
पुराण मैँ वर्णित निष्कलंक विजयाभिनन्द बुद्ध तथा कुरान में
वर्णित आखरी इमाम मेहदीको अवतार या प्रतीक मानते है । जो
लोग इस तथ्यको धार्मिक विश्वास के रूपमे स्वीकार करना नहीं
चाहते हैं, ऐसे लोग ऐतिहासिक दृष्टि से प्राणणाथ के महान
समन्वयात्मक दृष्टिकोणको समभझनेका कष्ट करेँ ।”
यस्ता महान दिब्यात्मा महामति श्री प्राणनाथको दिब्य
पद्यपादमा मेरो सतशः कोटि-कोटि प्रणाम् ।