August 29, 2021, Sun, 32:08:32
By टहलदास सिवाकोटी 'यात्री', झापा, (SND)
पदम बहादुर अधिकारी
पदम बहादुर अधिकारी
पदम बहादुर अधिकारी
By टहलदास सिवाकोटी 'यात्री', झापा, (SND)
2021-08-28
पदम बहादुर अधिकारी

Shree Navatan Dham (SND)

पदम बहादुर अधिकारीको जन्म काठमाडौंमा भएको थियो ।
उहाँको जन्म वि.सं. १९९० साल माघ ८ गतेका दिन काठमाडौंको हा ङ्‌ हु बाँसबारीमा माता श्रीमती डम्बरकुमारी र पिता कर्णेल श्रीसन्तबहादुर 000 अधिकारीका माहिला सुपुत्रका रूपमा भएको हो । उहाँ एक कर्मचारी भएर 0700. पनि सक्रिय समाजसेवी र श्रीकृष्ण प्रणामी धर्मका कट्टर अनुयायीका रूपमा 22 ; समाजमा चिनिनु भएको थियो । उहाँले “श्रीकृष्ण प्रणामी सेवा समित”को याक “तका स्थापनाकालदेखि नै लामो अवधिसम्म केन्द्रीय सचिवको कार्यभार सम्हालु भएको थियो । वास्वतमा श्रीकृष्ण प्रणामी सेवा समिति तात्कालिन श्री ५ , | को सरकार, अञ्चलाधीश अफिसबाट वि.सं. २०२३ सालमा रजिष्टर्ड गराउने ” 7 4 अत्यन्त महत्त्वपूर्ण भूमिका पदमबहादुर अधिकारीजीले निभाउनु भएको थियो । उहाँले धेरै सामाजिक कार्यहरू गर्नुका साथै धार्मिक साहित्यतिर पनि कलम चलाउनुभएको छ।

उहाको कृति आनन्द सागरको नेपालीमा अनुवाद गरी “अष्टतरंग” नामले २०२६ सालमा प्रकाशित गर्नुभएको छ। उहाँका दीक्षा-गुरु गुरुजी मंगलदासजी महाराज हुनुहुन्छ। उहाँको धामगमन २०४७ सालमा भयो |
Enable Notifications    Subscribe No thanks