July 31, 2021, Sat, 05:07:29
By श्री कष्ण प्रणामी युवा परिषद नेपाल, (SND)
श्री कष्ण प्रणामी युवा परिषद नेपालको २८ औ केन्द्रिय बार्षिक साधारण सभामा केन्द्रिय समितिको तर्फबाट महासचिबद्वारा प्रस्तुत प्रतिबेदन- २०७६
श्री कष्ण प्रणामी युवा परिषद नेपालको २८ औ केन्द्रिय बार्षिक साधारण सभामा केन्द्रिय समितिको तर्फबाट महासचिबद्वारा प्रस्तुत प्रतिबेदन- २०७६
श्री कष्ण प्रणामी युवा परिषद नेपालको २८ औ केन्द्रिय बार्षिक साधारण सभामा केन्द्रिय समितिको तर्फबाट महासचिबद्वारा प्रस्तुत प्रतिबेदन- २०७६
By श्री कष्ण प्रणामी युवा परिषद नेपाल, (SND)
2021-07-31
श्री कष्ण प्रणामी युवा परिषद नेपालको २८ औ केन्द्रिय बार्षिक साधारण सभामा  केन्द्रिय समितिको तर्फबाट महासचिबद्वारा प्रस्तुत प्रतिबेदन- २०७६

Shree Navatan Dham (SND)


श्री कष्ण प्रणामी युवा परिषद नेपालको २८ औ केन्द्रिय बार्षिक साधारण सभामा केन्द्रिय समितिको तर्फबाट महासचिबद्वारा प्रस्तुत प्रतिबेदन- २०७६
सभाध्यक्षज्यु,
प्रमुख अतिथि तथा अतिथिज्युहरु,
प्रतिनिधि, पर्यवेक्षक एवं स्वयंसेवक साथीहरु ।
श्री कृष्ण प्रणामी युवा परिषद नेपालको बिधान को परिच्छेद ४ धारा १(२) खण्ड ग मा केन्द्रिय साधारण । सभा बार्षिक रुपमा बस्ने व्यवस्था भए बमोजिम आज हामी परिषद्को २८ औं बार्षिक साधारण सभा । सम्पन्न गर्न उपस्थित भएका छौ । म सर्षप्रथम यस गरिमामय सभामा उपस्थित प्रमुख अतिथि । अतिथिज्युहरु, प्रतिनिधि, पर्यवेक्षक साथीहरु लगाएत सम्पूर्ण उपस्थित महानुभावहरुमा स्वागत गर्दै प्रणाम १ को अभिवादन गर्दछु ।
प्रणाम !

देर्व्यसन त्यागौं, सेवामुखी बनौ” भन्ने अभियानका साथ युवा शक्तिलाई संगढीत एवं विकासित गर्दै सामाजिक, साँस्कृतिक, स्वास्थ्य, वातावरण संरक्षण लगायत विभिन्न सेवामा आफूलाई क्रियाशिल बनाउँदै आइरहको श्री कृष्ण प्रणामी युवा परिषद नेपाल २०४७ सालमा विधिवत दर्ता भई हालसालै २९ बर्षमा प्रवेश गरेको छ । दुर्व्यसन त्यागौ, सेवामुखी बनौ, निरामिष भोजन सेवन गरौ, बाताबरण संरक्षन गरौ, । आत्मा र परमात्माको अन्तरसम्बन्धलाई आत्मसाथ गरौं भन्ने पाँच आधारशिला लिई परिषदले स्थापना कालदेखि नै समाजमा रहेका अन्धविस्वास, क्रीति, कुसस्कार, विभेद विरुद्ध आवाज बुलन्द पर्दै धम्रपान | मध्यपान र लागुपदार्थ मुक्त शाकाहार समाजको निर्माणमा क्रियासिल रहदै युवा जागरण र सचेतनामलक कार्यक्रम गर्दै आईरहेको छ। हाल यस संस्थाको मुलुकभर ४६ भन्दा वढी जिल्लाहरुमा यसको जिल्ला तथा प्रारम्भिक तहका | गठन भएका छन । हाल अन्तराष्ट्रिय गैरआवासिय युवा परिषद शाखा समेत गरि परिषदका १८८ प्रारम्भिक समितिहरु रहेका छन्‌ । युवाहरुलाई दुर्व्यसनीबाट मुक्त राख्दै असल आचरणमा राख्न धार्मिक तथा सामाजिक चेतना सम्बन्धी कार्यक्रममा सहभागि गराईएको छ । परिषद्ले धार्मिक तथा आध्यात्मिक शिक्षा । – एवं चेतना तथा जागृतिको माध्यमबाट युवाहरुलाई आफ्नो दायित्व एवं कर्तव्यवोध गराउँदै समाजिक सेवाका कार्यहरु जस्तो रक्तदान, आँखादान, स्वयम्‌ सेवा, प्रकृति प्रकोपमा सहयोग, वातावरण संरक्षण एंव धुम्रपान, मद्यपान, लागू औषध विरुको सचेतनामूलक कार्यक्रम सम्पादन गर्दै आएको छ । धार्मिक तथा सामाजिक कार्यक्रमहरुमा स्वयम्‌ सेवक परिचालनमा परिषद्को जिम्मेवारी र भूमिका सदैब अग्रणी स्थानमा आउने गर्दछ र सोही अनुरुप यसले आफनो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्दै आएको पनि छ । यसको अलवा परिषद्ले विगत वर्षहरुमा पशु वली प्रथा विरुद्ध सचेतना अभियान, दर्गमा स्थानमा । स्ट्रेचर वितरण, पोलियो अपरेशन, बाढि पिडित राहत सहयोग, शितलहर पिडितहरुलाई न्यानो कपडा एवं कम्मल, म्याट्रेस आदि सामाग्री वितरण, निःशुल्क स्वास्थ्य शिविर, आँखा शिविर, दुष्टिविहिनहरुलाई सेतो छडि तथा ब्रेललीपि वितरण सञ्चालन आदि धार्मिक तथा सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको रड म छ र सो कार्यक्रमलाई आगामी दिनमा पनि सशक्त ढंगले अगाडि वढाउने लक्ष्य रहेको छ ।

आदरणीय प्रतिनिधि साथिहरु, परिषद्को बिधान बमोजिम सम्पन्न भएको १२ औ राष्ट्रिय महाधिबेसन पश्चात परिषदको ५ वटा पूर्ण बैठक र १९ वटा सचिबालय बैठक सम्पन्न भएका छन्‌ । अब म १२ औं राष्ट्रिय महाधिबेसन पश्चात परिषदले अविछिन्न रुपमा गर्दै आईरहेको कार्य र चितवनको टिकौली मन्दिरमा बसेको दोय्रो पूर्ण बैठक बाट पारित नीति तथा कार्यक्रम २०७५/७६ अनुरुप परिषदले हालसम्म सम्पन्न गरेका कार्यहरुको समिक्षात्मक विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

संगठनिक अवस्था युवा परिषदको केन्द्रिय समिति, जिल्ला समिति र प्रारम्भिक समिति गरी तीन तहको साँगठानिक संरचनामा रहदै आएकोमा देश प्रादेशिक संरचना अनुरुप संचालन भैसकेको आवस्थामा प्रदेशसंग समन्वय र सहकार्य गर्नको लागि परिषदले पनि आफ्नु संगठनात्मक ढाचा पनि प्रादेशिक बनाउन आवश्यक देखिएकोले परिषद्को दोस्रो पूर्ण बैठकको निर्णय बमोजिम सम्बन्धित प्रदेश अन्तर्गत रहेका जिल्ला समितिहरुको भेला बोलाई सोहि भेला द्वारा २०७५ फागुन ३ गते प्रदेश १ मा श्री अनिल ढुंगाना, २०७६ असार २१ गते, प्रदेश न २ मा श्री गोपाल ढोडारी, आश्विन ३ गते प्रदेश न २ मा श्री प्रमोद वाग्ले, २०७६ साल भाद्र २७ गते गण्डकी प्रदेश र प्रदेश न ५ को संयुक्त प्रदेश समन्वय समिति श्री अमृत बाबु के सी, २०७६ साल जेष्ठ १८ गते कर्णाली प्रदेश र सुदुरपश्चिमा संयुक्त प्रदेश समन्वय समिति श्री सुर्य बहादुर खत्रीको संयोजकत्वमा प्रदेश समन्वय समिति गठन गरियो । जस अनुनुरूप युवा परिषदको हाल २६ सदस्य रहेको केन्द्रिय समिति, पाँच प्रदेश समन्वय समितिहरु, ४६ जिल्लामा जिल्ला समिति, १० जिल्लामा सम्पर्क समितिहरु, १० मुलुकहरुमा गैर आबासिय युवा परिषद, १८८ प्रारम्भिक समितिहरु गठन भई क्रियाशिल भएका छन्‌ । परिषद्को केन्द्रीय समितिको दोश्रो बैठकको निर्णय अनुरुप संगठन बिभाग, आर्थिक योजना तथा तत्थ्याङ्गक बिभाग, विदेश बिभाग, विपद ब्यबस्थापन बिभाग,

प्रशिक्षण बिभाग, सामाजिक बिभाग, स्वयंसेवक बिभाग गरी जम्मा ७ बिभाग र एक शाकाहारी अभियान गरि जम्मा ८ वटा केन्द्रिय स्तरका निकायहरु गठन भई क्रियासिल छन्‌ । यसैगरी संगठन विस्तारको क्रममा २०७५ मंसिर २६ गते परिषद्को सम्पर्क जिल्लाको रुपमा रहेको पाल्पामा एक भेला गरी पाल्पा जिल्ला समितिको गठन गरिएको थियो ।

युवा विकास युवा नै समाज विकासका आधारशिला भएकोले उनीहरुको क्षमता विकासलाई प्राथमिकता दिनु पर्दछ । यवाहरुको व्यक्तित्व, नेतृत्व, उद्यमशिलता शिप विकास र आध्यात्मिक विकास गर्न परामर्श तथा प्रशिक्षण कार्यक्रम को आबस्यकता महसुस गर्दै निबर्तमान अध्यक्ष मात्रिका प्याक्रेलज्युको संयोजकत्वमा प्रशिक्षण बिभाग गठन गरि २०७५/७६ लाई प्रशिक्षण वर्ष घोषणा गरि तपसिल बमोजिम प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन्‌ ।

तपसिल २०७५ साल पौष २९ गते, गोर्खा आबुखैरेनी मन्दिरमा गोर्खा, लम्जुङ्ग, तनहँ जिल्ला तथा । प्रारम्भिक समिति पदाधिकारीहरुलाई युवा सन्त श्री सुरेन्द्र सास्त्री, श्री नमराज ढकाल, श्री मातृका प्याक्रेल, श्री जगदीश चन्द्र शर्माद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।२०७५ पौष ३० गते कास्कीमा कास्की जिल्ला तथा प्रारम्भिक समिति पदाधिकारीहरु लाई यवा सन्त श्री सुरेन्द्र सास्त्री, श्री नमराज ढकाल, श्री मातृका प्याकुरेल, श्री जगदीशचन्द् शर्माद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

२०७४ साल चैत्र २ गते, काभ्रे जिल्ला समितिको अयोजनामा जिल्ला तथा प्रारम्भिक समितिका सदस्यहरुलाई युवा प्रचारक श्री सुनिल सास्त्रीज्यु, प्रा. बिनोद शर्माज्यु, श्री नमराज ढकाल, श्री मातृका प्याक्रेलद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

२०७१ साल वैशाख २८ गते मकवानपुर जिल्ला समितिको आयोजनामा पालुङ्गमा मकवानपर जिल्ला तथा प्रारम्भिक समिति पदाधिकारीहरु र जिल्ला सेवा समिति पदाधिकारीहरुलाई युवा प्रचारक सनिल सास्त्री, सेवा समितिका अध्यक्ष श्री श्याम के सी, प्रा बिनोद शर्मा, श्री नमराज ढकाल श्री मातका प्याक्रेल, श्री सुमन पुडासैनीद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

२०७६ बैसाख २ देखि ४, दुवागडी झापामा झापा जिल्ला समितिद्वारा आयोजित प्रारम्भिक समिति पदाधिकारीहरु र एस ई ई दियर बसेका बिद्यार्थीहरुलाई लक्षित गरी प्रा श्री बिनोद शर्मा, आचार्य बिमल चन्द्र दाहाल, श्री नमराज ढकाल, श्री मातृका प्याकुरेलद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

२०७६ बैसाख ५ गते ताप्लेजंग जिल्लामा जिल्ला समिति, प्रा स सदस्य, एस इ ई दियर बसेका बिद्यार्थीहरुलाई लक्षित गरी प्रा बिनोद शर्मा, श्री नमराज ढकाल, श्री मात्रिका प्याक्रेलद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

२०७६ जेष्ठ १७ र १८ बर्दियामा बांके, बर्दिया, सुर्खेत र कैलाली जिल्लाका जिल्ला तथा प्रारम्भिक सम्पूर्ण प्रारम्भिक समिति पदाधिकारीहरु र सुन्दरसाथहरुलाई युवा प्रचारक श्री सुनिल सास्त्री, प्रा श्री बिनोद शर्मा, आर्ट अफ लिभिंगका प्रशिक्षक श्री कन्चन घिमिरे, श्री नमराज ढकाल, श्री जगदीश चन्द्रशमा, श्री मातृका प्याक्रेल, श्री सुमन पुडासैनीद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

२०७६ जेष्ठ १९ गते, पाल्पामा जिल्ला समितिका पदाधिकारी एवम्‌ सन्दरसाथहरुलाई लक्षित गरी युवा प्रचारक श्री सुनिल सास्त्री, श्री मातृका प्याकुरेल, श्री जगदीश चन्द्र शर्मा, श्री सुमन पुडासैनीद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

२०७६ साल असार ६ र ७ गते । जे पि प्रतिष्ठान जसिंगपौवामा काठमाडौँ उपत्यकाका ४ वटै जिल्ला समितिहरु, प्रा. स.का पदाधिकारीहरु, एस ई इ, प्लस टु र स्नातक परीक्षा दिएर वसेका बसेका बिद्यार्थीहरुलाई लक्षित गरी युवा प्रचारक श्री कृष्णराज सास्त्रीबाट आध्यात्म सिद्दान्त र व्यवहार, श्री होमनाथ आचार्यबाट योग ध्यान, आर्ट अफ लिभिंगका श्री कन्चन घिमिरेबाट जीवन जिउने कला, श्री मातृका प्याक्रेलबाट संगठन र परिषदका अभियान, सेवा समितिका निवर्तमान अध्यक्ष श्री मदनकृष्ण शर्माबाट वृत्ति बिकास, परिषद्का अभियान, श्री गोक्‌ल प्याक्रेलबाट स्वरोजगार र उद्यमसिलता, श्री जगदीश चन्द्र शर्माबाट युवा उत्प्रेरणा बिषयमा प्रशिक्षण प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

२०७६ असार २१ गते बारा निजगढमा प्रदेश न २ अन्तर्गतका जिल्ला समितिलाई लक्षित गरी युवा सन्त सुरेन्द्र सास्त्री, नमराज ढकाल, श्री मात्रिका प्याक्रेल, श्री जगदीश चन्द्र शमाद्रवारा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।

२०७६ भाद्ृ ४ गते नुवाकोट इनारपाटीमा, युवा प्रचारक सुनिल सास्त्री, श्री नमराज ढकाल, श्री कौशल फुयाल, श्री जगदीश चन्द्र शर्मा, श्री सुमन पुडासैनीद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।

२०७६ भाद्र २८ गते काभ्रेपलाञ्चोकमा जिल्ला तथा प्रारम्भिक समिति सदस्य सुन्दरसाथ हरुलाई श्री जगदीश चन्द्र शर्मा ज्यु , श्री मात्रिका प्याकुरेल ज्यु र श्री नमराज ढकाल ज्यु द्वारा प्रशिक्षण प्रदान गर्नुभएको थियो । आउँदा दिनमा यस्ता फलदायी प्रशिक्षण कार्यक्रम समय समयमा सञ्चालन गरियोस्‌ र आफहरुलाई समेत मै सुचना प्राप्त होस्‌ भन्ने सुझाव सहभागी सबै विद्यार्थिभाई बहिनिहरुको रहेकोबाट कार्यक्रमको भव्यतालाई सकारात्मक रहेको मुल्याङ्कन गर्न सकिन्छ ।

विपत व्यवस्थापन र विपन्न सहयोग
२०७५ मङ्सिर २६ गते मानब सुचाङ्कगमा पछाडी परेको महेन्द्र राजमार्गबाट करिब ३० किलिमिटरदक्षिणमा रहेको कपिलबस्तु जिल्लाको विजनगर गाउँपालिका बिपन्न परिवारका १२५ परिवारलाई न्यानाकपडा तथा कम्मल वितरण गरियो । उक्त सेवाका लागि सेवा समितिका महासचिव श्री नन्द किशोर शर्माज्यूबाट रु. ५०,००० बरावरको सहयोग रासी प्राप्त भएको थियो । पौषमा १५ गते, २०७५ सर्लहि जिल्लाको चन्द्रपुर गाउँपालिका विभिन्न २ गाउँका अति विपन्न मुसहर परिवारका १२० परिवारलाई न्याना कपडा सहित कम्मल वितरण गरियो । सो कार्यमा सेवा समितिबाट रु. २५ हजार, श्री मदनकृष्ण शर्माबाट रु. १० हजार, श्री सुरेन्द्र गोयलबाट रु. ११ हजार, श्री सुनिता थापाबाट रु. १० हजार, वाईजुराज महिला समितिबाट रु. ६ हजार, श्री प्रभावकार जोसीबाट रु. १० हजार बराबरको जिन्सी सहयोग, श्री भपेन्द्रमान प्रधानवाट रु. १० हजार बराबरको जिन्सी सहयोग र अन्य सहयोगी व्यक्तिहरुबाट समेत नगदी तथा जिन्सी सहयोग संकलन भएको थियो । साथै झापा जिल्ला तथा दमक प्रा.स. तथा सुनसरी जिल्ला तथा इटहरी प्रा.स. समेतको संलग्नता रहेको थियो । परिषद्को २९ औं स्थापना दिवस कार्यक्रम परिषद्को २९ औं स्थापना दिवस को अवसरमा परिषद्को आयोजनामा कोटेश्वरमा माघ १६ गते रक्तदान कार्यक्रम, माघ १७ असहाय शाकाहारी भोजन सेवा अन्तर्गत वीर अस्पतालका ३५० बिरामी तथा करुवाहरुको लागि भोजनको व्यवस्था, माघ १८ गते परिषद्को अक्षयकोषदातामध्ये धामगमन हुनुभएका सुन्दरसाथहरुको स्मृतिमा परिषद्को सचिवालय हल कोटेश्वरमा एकाहा पाठ पारायण एवं दीप प्रज्जोलनसहित स्थपना दिवस मनाईयो । यसैगरी १९ गते केन्द्रीय समितिको संयोजन तथा काठमाण्डौं जिल्लासमितिको आयोजनामा हिँसा रहित समाजको आधार, दुर्व्यसन मुक्त युवा र शाकाहार सन्देश सहितकोखुल्ला हाफ म्याराथुन प्रतियोगिताको आयोजना गरियो । सो प्रतियोगितामा नेपाली सेनाका श्री कल्याण बानिया प्रथम, श्री हरि कमार रिमाल दोश्रो, श्री राजन रोकाया तेश्रो, नेपाल शसस्त्र प्रहरी वलका श्री सन्तोष बिक्रम बिस्ट चौथो, श्री जनस खडका पाँचौ र श्री नरेन्द्र सिह रावत छैठौ भई क्रमसः रु. ३०, २०, १५, १०, ७ र ५ हजार नगद पुरस्कार सहित कदरपत्र र पदक प्रदान गरिएको थियो । यस अवसरमा जिल्ला समिति, प्रारम्भिक समितिहरुले बृहत रक्तदान, स्वास्थ्य शिविर, सरसफाई, खेलकद, हाजिरीजवाफ निशल्क शद्ध शाकाहारी भोजन जस्ता रचनात्मक कार्यक्रम गर्दै परिषद्को स्थापना दिवस भव्य | रुपमा मनाइएको थियो । त राष्ट्रिय भक्ति संगीत प्रतियोगीता | परिषदले हरेक वर्ष नव प्रतिभाको खोजि गर्ने र सांगीतिक क्षेत्रमा लागेका कलाकर्मीहरुलाई हौसला प्रदान आईरहेको संगीत ताई. गर्ने उदेश्यका साथ वार्षिक रुपमा आयोजना गर्दै आईरहेको २०७५ सालको राष्ट्रिय भक्ति संगीत ! |
प्रतियोगिता २०७५ साल माघ १९ गते सम्पन्न गरियो । जसमा बारा बाट प्रतिनिधित्व गर्नुहुने श्री सभाष त तिमल्सिना प्रथम काठमाडौँबाट प्रतिनिधित्व गर्नुहुने श्री सुभाष तिमल्सिना दोश्रो, झापाबाट प्रतिनिधित्व ; । गर्नहने प्रतिक भट्टराई तेश्रो हुनुभएको थियो । यसैगरी २०७६ सालका राष्ट्रिय भक्ति संगीत प्रतियोगिता त २०७६ साल श्रावन ३१ गते नवतनधाम, काठमाडौं आयोजना गरिएको थियो जसमा काठमाडौँबाट ही प्रतिनिधित्व गर्नुहुने श्री सुभाष तिमल्सिना प्रथम, झापाबाट प्रतिनिधित्व गर्नुहुने श्री गुन्जन दाहाल दोश्चो, , सुनसरी बाट प्रतिनिधित्व गर्नुहने श्री लक्ष्म रार्मा तेश्रो र बर्दियाबाट प्रतिनिधित्व गर्नुहुने श्री अपेक्षा चौधरीले सान्त्वना प्रस्कार प्राप्त गर्नु भएको थियो । पहिलो, दोश्रो, तेश्रो र सान्त्वना स्थान हासिल गर्ने [ कलाकारहरुलाई कृष्णमणि-दिपा प्याकुरेल भक्तिसंगीत पुरस्कार कोषबाट क्रमश: रु. १०, ७५ र २ 1 हाजार नगद सहित पदक र कदरपत्र प्रदान गरिएको थियो । | कमलकृष्ण-मणिकमारी स्मृति सर्वउत्कृष्ट विद्यार्थी सम्मान पुरस्कार हरेक वर्ष श्री कृष्ण प्रणामी समाजका एस इ इ परीक्षामा सर्वउत्कष्ट स्थान हासिल गर्ने छात्र १ र ई छात्रा १ लाई प्रदान गरिदै आएको कमलकृष्ण-मणि कुमारी पुरस्कार २०७४ र २०७५ सालको परीक्षामा ।सर्वउत्कष्ट स्थान हासिल गर्ने तपसिलमा उल्लेखित छात्र छात्रालाइ जनही नगद, सम्मानपत्र र पदकसहित २०७४ सालको हकमा परिषद्को स्थापना दिवसको अवसरमा २०७५ माघ १९ गते नवतनधाममा आयोजित समारोहमा र २०७५ सालको हकमा परिषद्को अयोजनमा २०७६ साल श्रावण ३२ गते | नवतनधाममा आयोजित भव्य समारोहमा सम्मान गरिएको थियो ।
बर्षः २०७४
छात्र- श्री सशी अधिकारी, चितवन: 3.95 02२१ (७०) १ छात्रा- श्री क्रतिका शर्मा, चितवन : 3.95 020 (0५) !
वर्षः २०७५
छात्र- श्री रुपेश चौलागाई, ललितपुर 02 3.85 (0०) ।
श्री मन्दिप मुड्बरि, नुवाकोट 02२ 3.85 (0५) |
श्री कुमार तिमल्सिना, ललितपुर 02० 3.85 (७५)
छत्रा- श्री मोनिका तिमल्सिना, चितवन 02५ 3.95 (05)
:श्री सिम्रन कुवर, चितवन (02५ 3.95 (-)

स्वयंसेवक परिचालन श्रीकृष्ण प्रणामी मन्दिर, धुलाबारी मन्दिरमा आयोजित १०८ पारायणमा झापा जिल्ला समिति को नेतृत्वमा झापा, ईलाम, मोरंग सुनसरिका स्वयंसेवक परिचालन भएको थियो । केन्द्रिय उपध्यक्ष श्री यज्ञ ढकालको संयोजनमा प्रदेश समिति र प्रदेश न १ अन्तर्गतका जिल्ला समितिहरुबाट मुक्तिधाम, ईटहरीमा सम्पन्न चतृर्थ शताव्दी महोत्सवको अवसरमा आयोजित ४०० पाठ पारायणमा स्वयंसेवक परिचालन भएका थिए ।श्री कृष्ण प्रणामी मन्दिर आब खैरेनी मन्दिरमा आयोजित १०५ पारायणमा केन्द्रिय सदस्य श्री यदु बगालेज्युको नेतृत्वमा गोर्खा, तनह, लम्जुङ्ग, चितवन र काठमाडौँबाट स्वयंसेवक परिचालित गराई कार्यक्रम सफल बनाईएको थियो । साथै नवतनधाममा आयोजित बार्षिक उत्सव लगाएत श्री कृष्ण प्राकट्य महोत्सव लगाएतका विभिन्न कार्यक्रममा केन्द्रिय समितिको अगुवाईमा स्वयंसेवक परिचालन हुदै आएको छ । सो कार्यक्रममा झापा जिल्ला समितिको आयोजनामा धुलाबारीमा विभिन्न वक्ताहरुद्धारा

युवा परिषद्‌ नेपालका आधारशिलामाथि प्रकाश विषयक विचार गोष्ठि कार्यक्रम सम्पन्न । यसैगरी २०७५ फागुन ११ गते श्री प्राणनाथ आश्रम अबुखैरनीमा आयोजित श्री १०८ को पाठ पारायण एव धार्मिक महोत्सवको आवसरमा परिषदबाट अहिंसा, शाकाहार, सचेतना र हाम्रो दायित्व विषयक विचार गोष्ठीका आयोजना गरिएको थियो । सो कार्यक्रममा निवर्तमान अध्यक्ष श्री मातृका प्याक्रेल, युवा सन्त श्री कृ्‌ष्ण शास्त्री, श्री पुरुषोत्तम शास्त्रीले विचार प्रस्तुत गर्नुभएका थियो । साथै मुक्तिधाम ईटहरीमा अहिंसा र विश्व शान्तिका लागि धर्मको भूमिका” विषयक विचार गोष्ठीमा आचार्य विमल चन्द्र दाहाल र साक युवा कवि पुरस्कारबाट सम्मानीत साहित्यकार श्री मनु मन्जिलद्वारा आफनो विचार प्रस्तुत गर्नु भएको थियो । यसै गरि श्री कृष्ण प्रणामी मन्दिर मंगलधाम कालिम्पोङ्गको रजत महोत्सवको अवसरमा केन्द्रीय अध्यक्ष,

प्रदेश नम्बर १ का संयोजक श्री अनिल ढुंगाना, केन्द्रीय सदस्य श्री कृष्ण मुरारी फँयाल, झापा जिल्ला समितिका अध्यक्ष लागायत पदाधिकारीहरु सहितको समूहद्वारा भ्रमण भयो । सो धामिका महोत्सवमा प्रदेश नं १ का संयोजकको संयोजनामा झापा जिल्लाले व्यवस्थापन गरेको २५ सदस्यीय स्वयम सेवक टोलीमा झापा र इलाम जिल्लाको सहभागिता रहको थियो ।
अहिंसा सान्ति सम्मेलन २०७५
महामति श्री प्राणनाथ प्राकट्य चतुर्थ शताब्दि महोत्सवको समापन अबसरमा श्री कृष्ण प्रणामी युवा परिषद्‌ नेपाल, नेपाल जैन परिषदको आयोजनामा समस्त महाजन मुम्बाईको सहयोग र अन्य संघ संस्थाहरुको सहभागितामा फाल्गुन १८ गते काठमाडौँमा र १९ गते चितवनमा बाइजुराज महिला समिति सहित २००० भन्दा बडीको सहभागितामा दुईदिने अहिंसा शान्ति च्याली सहित अहिंसा शान्ति सम्मेलन २०७५ आयोजना गरिएको थियो । देश विदेशका अहिंसाका क्षेत्रमा कार्य गर्ने बिशिस्ट ब्यक्तिद्वारा नेपालमा विभिन्न बहानामा भईरहेको मानब हिंसा, पशु हिंसा बन्द गर्न जोडदार माग गर्दै अन्य सरोकारसँग परिषदले सहकार्य गर्दै शाकाहार कार्यक्रम निरन्तारता दिने सम्मेलनको निश्कर्ष रहेको थियो । पशुबलि निषेध सचेतना अभियान, २०७५ असोजमा पशुबलि प्रथा विरुद्ध कोटेश्वरबाट रिंगरोड सातदोबाटो लगनखेल थापाथलि त्रिपुरेश्वर टेक, शोभा भगवती, सोह्रखुट्टे, नारायणहिटि दरवार, नक्साल भगवती, ज्ञानेश्वर, मैतिदेवी, गौशालामा समापन गरिएको थियो । मकवानपुर, झापा, चितवन, सुनसरी, रौतहट जिल्ला समितिद्वारा समेत पशुबलि प्रथा विरोधी शोभायात्रा सम्पन्न गरियो । शाकाहारी बनौ अभियान तथा पशुबली निषेध चेतनाअभियान अन्तर्गत हरेक मंगलबार र शनिबार हरेक हप्तामा २ कार्यक्रम निरन्तर चलिरहेकोमायसलाई अझ विस्तार गर्दै काठमाडौँ जिल्ला समिति अन्तर्गत गोंगबु, ढुंगेअड्डा, सितापाईला, सिनामंगल,कोटेश्वर, लगाएतका प्रारम्भिक समितिहरु साथै ईलाम, झापा, सुनसरी, मोरङ्ग, काठमाण्डौ, ललितपुर,काश्रेपलाञ्चोक, मकवानपुर, रुपन्देहि, चितवन, कास्की, नुवाकोटद्वारा नियमित मासिक कार्यक्रम:संचालन हुदैआएको छ ।

बिश्वमा बदनामको रुपमा रहेको गढीमाईमेलामा हुने लाखौं पशुपंक्षीको बलि विरुद्ध सचेतना अभियानकालागि शाकाहार तथा पशुबलि प्रथा विरुद्ध सचेतना संयोजक श्री मातुका प्याकुरेलको नेतृत्वमा काठमाडौ,चितवन तथा बारा जिल्लाका करिब २० वटा विद्यालय तथा कलेजमा असार १० देखि २८ गतेसम्म पर्यावरण संरक्षण, शाकाहार तथा पशुपंक्षी संरक्षण सम्बन्धि डकमेन्द्री प्रदर्शन तथा शिक्षक,, अभिभावकहरुसंगको अन्तरक्रिया, बारा जिल्ला गढीमाई आसपासका विभिन्न ७ वटा गाउँहरुमा सोहिक्चार्यक्रम स्थानियहरुमाझ सम्पन्न गरि ५०० जनालाई लाभान्वित बनाइयो । यसले आम मानिसमा दुर्व्यसन र हिंसा विरुद्ध सचेतना अभिबृद्धिमा अहम्‌ भुमिका निभाएको छ ।गढीमाई मन्दिरमा हने लाखौं पशुपक्षीको हत्याको विरुद्ध आयोजित सचेतनामूलक कार्यक्रमको अवसरमास्थानिय समदायलाई लक्षित गरी २०७६ साल भाद्र २० गते छाला, स्त्रिरोग तथा सामान्य चिकित्सापरिक्षण शिविर सञ्चालन गरियो । सो अवसरमा गढीमाई मन्दिरमा पशबलि अधर्म हो, पशुबलि होईनअव सात्विक श्रीफल (नारिवल) चडाउने परम्पराको शुरुवात र प्रवद्धनका लागि परिषद्को आयोजनामाभजन संगीत सहित ४ किलोमिटर पशुबलि प्रथा विरुद्ध सचेतना अभियान कलश शोभायात्रा सहितमन्दिरमा स्थानिय पुजारी मंगलसिंह चौधरी, चन्द्रदेव चौधरी सहित युवा सन्त सुरेन्द्र शास्त्री, युवाप्रचारक शास्त्री श्री जनार्दनजी, पं. श्री सुदर्शन सापकोटाज्यूको समुपस्थितिमा पुजा सहित १०८ नारिवलचढाउने कार्य सम्पन्न गर्दै स्थानिय पुजारीहरुलाई अव सात्विक पूजा तर्फ सबै प्रेरित गर्न अनुरोधगरियो । बाइजुराज महिला समिति नेपाल, स्थानीय गायत्री परिवार, आत्री आश्रम परिवार, समाजसेवी,५ राजनितिज्ञहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सन्त कविर आश्रम बानेश्वर, नवजीवन परोपकारसमाज, १०० ग्रुप समूह, समस्त महाजनका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो । स्थानीय सहित८०० जना भन्दा बढीको उपस्थिति रहेका उक्त कार्यक्रमलाई सफल बनाउन विशेष भुमिकाका लागिश्री प्रकाश खड्का, अर्थ सहयोगका लागि समस्त महाजन साथै विभिन्न महानुभावहरु, स्वास्थ्य शिविरकालागि मेरो अस्पतालका चिकित्सकहरु साथै काठमाण्डौं, ललितपुर, मकवानपुर, बारा, पर्षा, रौतहट रसर्लाहि जिल्लाका जिल्ला समिति र सबै सुन्दरसाथहरुको जिम्मेवार एवं सक्रिय भुमिका रहेको थियो ।ब रक्त कार्यक्रममा भोजन सेवाका लागि श्रीकृष्ण प्रणामी मन्दिर औदाहापुर, आवासका लागि श्रीकृष्णप्रणामी मन्दिर सिमरा, श्रीकृष्ण प्रणामी मन्दिर बिरगंजको बिशेष सहयोग रहेको थियो ।निःशुल्क सुद्ध शाकाहारी भोजन सेवार परिषदले मानव सेवा आश्रम बुढानिलकठ, मातृभुमि अनाथ आश्रम, गौशाला जस्ता असहाय अनाथबालवालिका र बृद्ध बुद्धाहरुलाई शुद्ध शाकाहारी भोजन सेवा निरन्तरता दिदै आएको छ । यसैगरी यसकार्यक्रमको लागि मोरङ्ग, विराटनगर र रुपन्देहिमा नियमित रुपमा सुद्ध शाकाहारी भोजन सेवा संचालनभैरहेको छ भने झापा, मकवानपुर, चितवनले समेत उक्त अभियानलाई निरन्तरता दिँदै आएको छ।

१. श्री कृष्ण जन्माष्टमीको पर्व विदाको माग गर्दै श्री कृष्ण प्रणामी युवा परिषद्‌ नेपाल प्रदेश न. १ का संयोजक श्री अनिल ढुंगानको संयोजनमा १ नं. प्रदेश सरकारका मुख्य मन्त्री, प्रदेश न. रका संयोजक श्री गोपाल ढोडारीको नेतत्वमा प्रदेश नं. २ का मुख्यमन्त्री, कर्णालय तथा सुदुर पश्चिम प्रदेशका संयोजक श्री सूर्य खत्रीको संयोजनमा कर्णाली प्रदेशका प्रमुख सचिव, केन्द्रीय उपाध्यक्ष श्री जगदिशचन्द्र शर्माको संयोजनमा प्रदेश नं. ३ को प्रमुख सचिव र केन्द्रीय अध्यक्षको नेतृत्वमा काठमाडौंमा गृह मन्त्री श्री राम व थपालाई ज्ञापनपत्र बुझाईयो । यसैगरी झापा, इलाम मोरग जिल्ला समितिहरुले स्थानीय पालिकाहरुलाई ज्ञापन पत्र दिएका थिए । हाम्रो प्रयासको बाबजुत २ नं प्रदेश सरकार र १ नं. प्रदेश अन्तर्गतका केही पालिकाहरुले सो दिन सार्वजनिक विदा घोषाणा गरेका थिए ।

२. परिञ्चमण कार्यक्रम अन्तर्गत झापा जिल्ला धुलाबारी, भद्रपुर, शान्तिनगर मन्दिर भ्रमण तथा स्थानिय जिल्ला समिति तथा प्रासहरुसंग बैठक । निर्माणाधिन सद्गुरु सदन भद्रपुरलाई रु. २५००० को चेक हस्तान्तरण । यसैगरी अन्तर्गत विभिन्न समयमा नवलपरासी, चितवन, मकावनपुर, गोर्खा, लम्जुङ्ग, तनहुँ, कास्की, रुपन्देहि, पाल्पा, बर्दिया, मोरङ्ग, सुनसरी, झापा, ताप्लेजुङ्ग, धनुषा, सिन्धुली, ईलाम जिल्लाको भ्रमण गरियो । अध्यक्ष तथा निवर्तमान अध्यक्षको हिमालि जिल्ला परिभ्रमण अन्तर्गत मनाङ्ग तथा मस्ताङ्ग जिल्लाका विभिन्न स्थानमा शाकाहार तथा अहिसा प्रवद्धनका लाग. स्थानियहरुसंग छलफल, पर्चा वितरण तथा ब्यानर राख्ने कार्य सम्पन्न गरियो ।

३. २०६६ सालको कमलकष्ण मणिकमारी स्मृति पुरस्कार द्वारा सम्मानित प्रणामी समाजका होनहार उदियमान नोवल अस्पताल, बिराटनगरमा ।४885 अध्ययनरत सौरभ उप्रेती हत्या प्रकरणमा दोषिलाई कार्यवाहिको लागि प्रदेश १, २ र ३ अन्तर्गतका जिल्ला समितिको सहभागितामा बिराटनगर जिल्ला प्रहरी कार्यलयमा बिज्ञप्ती प्रदान गर्दै तथा कार्यालय अगाडि प्रदर्शन ।

४. श्री कृष्ण प्रणामी युवा परिषद्‌ गोरखा महटार प्रा.स.का अध्यक्ष भीम बगालेको संयोकत्वमा श्री कृष्ण प्र.वि. गाँखु महटारमा आयोजना भएको भागवत कथाबाट करिब रु ६० लाख बराबरको सहयोग संकलन गरिएको छ ।

५. सुनसरी जिल्ला समितिले परिषद्को स्थापन दिवसको अवसरमा पानमारा प्रासका व्यवस्थापनमा २ स्थानमा जेब्रा क्रसिंग निर्माण, इटहरी प्रा.स.को आयोजनामा अन्तर वडास्तरीय इटहरु उपमहानगरपालिका हाजीरी जवाफ प्रतियोगिता, विभिन्न ३ स्थानमा धामिक प्रशिक्षण मुक्तिधामको वार्षिक उत्सवमा वहत रक्तदान कार्य, स्वयम सेवा परिचालन, वृक्षारोपण एवं सरसफाई, वालसमितिको २ स्थानमा पुर्नगठन, शाकाहारी बनौं सचेतना अभियान नियमित सञ्चालन, सडक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।

६. संस्थाको संगठनात्मक सुधारको क्रममा सर्लाही र दोलखा जिल्लामा पुर्नगठन गरियो । सुनसरी, नुवाकोट जिल्लामा रिक्त पदाधिकारी पदपूर्ति, साथै विभिन्न जिल्ला समितिहरु अन्तर्गत नयाँ, प्रारम्भिक समितिहरु गठन एवं पुर्नगठन भएका छन्‌ ।

७. इलाम जिल्ला समितिले उदघोषण तालिम, होर्मुखोला तथा प्रेमेजुंग शिव मन्दिरमा सोलर सिस्टम जडान, हाजिरी जवाफ कार्यक्रम, आरुबोटेमा रु. ८० हजारको लागतम बाटो निर्माण, पारायणमा स्वयम सेवक परिचालन, भोजन सेवा, प्रशिक्षण कार्य सम्पन्न भएका छन्‌ ।

८. झापा जिल्ला समितिले संयोजन एवं सहकार्यमा प्र.स.को आयोजना र सहकार्यमा निशुल्क शाकाहारी भोजन वितरण, पशुवली प्रथा विरुद्ध एवं शाकाहार अभियान नियमित सञ्चालन, उदघोषण, धार्मिक शिविर, निशुल्क चिया सेवा, दर्व्यसनी विरुद्धको प्रशिक्षण कार्यक्रम, शितलहर पिडित राहत वितरण, म्याराथुन दौड प्रतियोगिता, स्वयम सेवक परिचालन, आँखा शिविर, विपत व्यवस्थापन तालिम, कम्प्युटर प्रशिक्षण, वक्तित्वकला प्रतियोगिता, जिल्ला समितिद्वारा गौरादह नगरपालिका विभिन्न गाउँका करिब ११० परिवारलाई ओठ्ययाउने पि फर्म तथा कम्मल वितरण |

9. रौतहट जिल्ला समितिले पशुवली प्रथा विरुद्धको कार्यक्रम, रक्तदान , आँखा शिविर, आत्म जागृती तथा नेतृत्वविकास सम्बन्धी तालिम, वातावरण दिवस कार्यक्रम, वाढी पीडितलाई सहयोग वितरण आदि कार्यक्रम सम्पन्न भएको थियो ।

१०. चितवन जिल्ला समितिले मातहतका प्रास समेतको सहयोगमा आँखा शिविर, रक्तदान कायक्रम, पशुवली प्रथा विरुद्ध सचेतना र्‌याली, स्वयम सेवा, योग शिविर, स्टेशनरी, न्यानो कपडा वितरण प्रशिक्षण आदि कार्यक्रम सम्पन्न गरेको थियो ।

११. काठमाडौं जिल्ला समितिले प्र.स.को सहयोग र संयोजनमा हाफ म्याराथुन कार्यक्रम, स्वयम सेवा परिचालन, प्रशिक्षणहरु, प्र.स.को आयोजनामा गंगबु, सितापाईला, ढुंगे अड्डा, सिनामंगल bकोटेश्वर प्र.स.ले पशुवली विरुद्ध तथा शाकाहारी बनौ भन्ने मासिक रुपमा सचेतना अभियान अध्याम्मिक जागनी शिविर, प्रा.स. गंगबुले धार्मिक कार्यक्रममा रु. ५० हजारभन्दा वढी आर्थिक सहयोग, निशुल्क भोजन सेवा, विपन्नलाई कपडा वितरण, गंगबु नवतनधाम, भैमालले रक्तदान कार्यक्रम, गंगबु प्रसले स्वास्थ्य शिविर रपटक र बाराको सितलहर पीडित र चितवनको चेपांगलाई न्यानो कपडा र कम्बल वितरण र केन्द्रको प्रत्येक कार्यक्रममा जिल्ला तथा प्रस.को सक्रिय सहभागिता ।

१२. नुवाकोट जिल्लाले अस्पतालमा विरामीलाई फलफूल वितरण, सिदुरेजात्रमा पानी सेवा, प्रशिक्षण कार्यक्रम, भक्तपुरले स्वयम सेवक लगायत शाकाहारी अभियानमा सहभागिता र केन्द्रले आयोजना गरेको कार्यक्रममा सहमागिता, काभ्रे जिल्ला समितिले पशुवली प्रथा विरुद्धको र्‌याली, प्रशिक्षण दुइपटक, रक्तदान स्वयम सेवा लगायत केन्द्रबाट निर्दिष्ट कार्यहरु सम्पन्न ।

१३. लालितपुर जिल्ला समितिले लुभु सत्सँग समितिलाई आर्थिक सहयोग, पशृवली प्रथा विरुद्धको शाकारहारी अभियानमा सहभागिता, समितिको संयोजन र इमाडोल प्रा स.को आयोजनामा वार्षिक रुपमा राष्ट्रिय फुटसल खेलकुद प्रतियोगिता, देउसी भैलो कार्यक्रम गरी अक्षय कोष संकलन, . निशूल्क भोजन सेवा, स्वयम सेवा, प्रशिक्षणमा सहभागिता, लामाटार प्रा.स.को आयोजनामा जिल्ला समितिको संयोजनामा वार्षिक रुपमा हाइकिंग कार्यक्रम सञ्चालन, केन्द्रीय कार्यक्रममा सहभागिता जनाएको ।

1४. मकवानपुर जिल्ला समितिबाट रक्तदान, धार्मिक एवं नेतृत्व विकास प्रशिक्षण २ वटा, धम्रपान विरुद्धको दिवस, योग शिविर, पशु वली विरुद्धको सचेतना र शाकाहार अभियान सञ्चालन, हाजिरी जवाफ प्रतियोगिता, शिक्षा विकास कोषको स्थापना आदि कार्यक्रम सञ्चालन ।

१५. मोरंग जिल्लाले स्वयम सेवा लगायत केन्द्रिय समितिका कार्यहरुलाई निरन्तरता दिएको, मोरग जिल्लाको संयौजन रविराटनगर प्रा.स.को आयोजनामा निशुल्क भोजन सेवा नियममित रुपमा अस्पतालका विरामी र आश्रममा वस्नो मानिसहरुको लागि उपलब्ध गराउँदै आएको ।

१६ सुर्खेत जिल्लाले शाकाहारी बनौ अभियान सञ्चालन, नगर सरसफाई कार्यक्रम, स्वयम सेवा, धार्मिक कार्यक्रममा सहयोग आदि कार्यक्रम सञ्चालन भएको छ।

१७. रुपन्देही जिल्ला समितिले प्रत्येक महिनाको अन्तिम शनिवार २०७५ श्रावण देखि निशुल्क भाजन सेवाको निरन्तरता, २०७५ भाद्रदेखि प्रत्येक महिनाको दोश्रो शनिवार शाकाहारी बनौ, बलिप्रथा अन्त्य गरौ भन्ने अभियानलाई निरन्तरता र समान्य ल्याब टेस्ट र प्राथमिक उपचार बुटवल सडकमा प्रारम्भ, रक्तदान २ पटक, मन्दिरालाई इन्भर्टर १ थान उपलपब्ध गराउँदै आएको, प्रशिक्षण कार्यक्रम सञ्चालन । यसैगरी वर्दिया, गोरखा र लम्जुंग जिल्ला समितिका साधारण सभाहरु सम्पन्न भएका छन्‌ ।

वार्षिक नीति तथा कार्यक्रमश्रीकृष्ण प्राणमी युवा परिषद्‌ नेपालको आर्थिक वर्ष २०७६/७७ को लागि देहाय बमोजिमको नीति तथाकार्यक्रम प्रस्ताव गरिएको छ ।

१. युवाको समग्र क्षमता विकासको लागि युवा उत्प्रेरणा, जागरण, नेतृत्व विकास, सिप तथा उद्यमशिलता विकास सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

२. युवाहरुको व्यक्तित्व विकासको लागि हाजिरी जवाफ, बक्तित्वकला, भक्ति संगीत, खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिनेछ ।

३. वातावरण संरक्षण र प्रवर्द्धनका लागि मन्दिर सार्वजनिक स्थल सरसफाई र हरियाली प्रवर्द्धन गर्न खुला तथा सार्वजनिक जग्गामा वृक्षारोपण र यसको संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

४ विपत र जोखिममा परेका तथा वेसाहरा व्यक्तिलाई लक्षित गरी राहत, उद्धार, सहयोग एवं सेवाका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

५ जोखिममा परेका एवं सीमान्तकत गरिवहरुलाई लक्षित गरी निशुल्क एवं न्यूनसेवा शुल्कमा निरामिस भोजन सेवा वितरण कार्यक्रम सञ्चालन गरिनेछ ।

६. प्राथमिक स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै स्वास्थ्य शिवीर, रक्तदान, अंगदान, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुको स्थापना एवं सञ्चालन गरिनेछ ।

७ रक्तदान कार्यक्रमलाई नियमित र व्यापक बनाइनेछ । विरामी तथा अशक्तलाई सहज ढंगले रगतको आपूर्ति व्यवस्था मिलाउन रक्तदाताको विवरण परिषद्को वेभ साइट तथा सामाजिक. सञ्जालमा उपलब्ध गराईनेछ । यस कार्यको सहजीकरणको लागि एकजना फोकल पर्सनको व्यवस्था गरिनेछ ।

८. अत्यावश्यक सेवाको रुपमा रहेको स्वास्थ्य सेवाको पहँच सरल र सहज बनाउन विभिन्न संघ संस्था र सरकारी निकायसँगको सहकार्यमा प्रणामी अस्पताल निर्माणको सम्भाव्यता अध्यनन गरिनेछ ।अक्षय कोषबाट आर्जित व्याज रकम युवाको क्षमता विकास र सामाजिक विकासका कार्यक्रममा उपयोग गरिनेछ । कोषमा जिल्लाको योगदान, स्थानीयश्चोत साधनको उपलब्धता र विगतका कार्यप्रगति समेतका आधारमा कोषबाट जिल्लाहरुको लागि बजेट विनियोजन एवं निकासा गर्ने संस्थागत व्यवस्था मिलाइनेछ ।

१९. परिषद्को उद्देश्य हासिल गर्न केन्द्रीय समितिले कार्ययोजना (व्यवसायिक योजना) तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गरिनेछ । योजना तथा कार्यक्रम तर्जुमाका लागि अत्यावश्यक हुने प्रणमी तथ्यांक अद्यावधिक गर्ने कार्य जिल्ला समितिको संयोजनमा प्रारम्भिक समिति मार्फत यसै वर्ष पुरा गरीनेछ । तथ्यांक संकलन तथा यसको नियमति स्वतः अद्यावधिक गर्न प्रणालीको लागि प्रविधिको प्रयोगमा जोड दिईनेछ ।

२०. वैदेशिक अध्ययन तथा रोजगार, सरकारी एवं सार्वजनिक सेवा, पेशाविद, उद्योगी, व्यवसायीहरुको सूचि तयार गरी उनीहरुको सफल अनुभव, शिप र ज्ञान नयाँ पुस्तामा हस्तान्तर गर्ने आवश्यक व्यवस्था मिलाइनेछ । यसले युवाहरुमा उत्प्रेरणा, ज्ञान, शिर्जनशिलता र वृत्ति विकासमा सहयोग पुग्नेछ ।

२१. परिषद्लाई आर्थिक रुपमा स्वालम्बन र आत्मनिर्भर गर्ने विभिन्न आर्थिक विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

२२. पूर्वीय संस्कृति र दर्शनमा आधारित शिक्षा प्रणालीको विकासमा आवश्यक पहलकदमी लिइनेछ । यसका लागि सरकारी, गैर सरकारी एवं निजी क्षेत्रसँगको सहकार्यमा गुरुकुल तथा नमुना विद्यालयहरु सञ्चालन गर्न आवश्यक पहल गरिनेछ ।

२३. युवा तथा विद्यार्थीलाई लक्षित गरी विद्यालय एवं महाविद्यालयहरुमा युवाजागरण, उत्प्रेरणा, व्यक्तित्व तथा नेतत्व विकास, अहिंसा, शाकाहार, नैतिक शिक्षा, राष्ट्रियता, स्वरोजगार, अध्यात्मिक ज्ञान सम्बन्धी प्रवचन, गोष्ठी सञ्चालन गरिनेछ ।

२४ युवा तथा विद्यार्थिलाई लक्षित गरी वृत्ति विकास एवं शैक्षिक कार्यक्रम सम्बन्धी परामर्श सेवा,गोष्ठी, सेमिनार तथा मनोपरामर्श जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

२५, परिषद्को संस्थागत क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि संस्थाको विधान,कार्यविधि आदि आन्तरिक कार्यविधि परिमार्जन एवं पुर्नेलेखन गरिनेछ ।

२७. कार्यसमितिका सबै पदाधिकारी एवं सदस्यलाई आधारभूत आध्यात्मिक ज्ञान, संगठन, व्यवस्थापनर नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

२८. परिषद्का कार्यक्रम एवं गतिविधिहरुलाई जन जनमा पुर्‌याउन वेभ साईट, सामाजिक सञ्जाल, प्रिन्ट मिडिया, डायरी, स्मारिका, बुलेटिन र भित्तेपात्रो, ब्रुसर आदि तयार गरी वितरणको व्यवस्थामिलाईनेछ । मिडियासँगकोा सहकार्य र सम्बन्धलाई आगमी दिनमा थप प्रभावकारी बनाइनेछ ।

आवश्यक वार्षिक कार्ययोजना तथा परियोजना तर्जुमा गरी स्थानीय सरकार, निजी क्षेत्र, गैर सरकारी संस्थाबाट आवश्यक सहयोग परिचालन, समन्वय र सहकार्य गरिनेछ ।

प्रतिनिधि साथिहरु,परिषद्को १२ औं महाधिवेशन सम्पन्न भएको ठिक एक वर्ष पछि आयोजित यस २८ औं वार्षिक केन्द्रीय सभामा केन्द्रिय समितिका गतिविधिहरु, जिल्ला तथा प्रा.स.का म्ख्य गतिविधिहरुको समिक्षा गर्दै चालु आर्थिक वर्ष २०७६७७ को नीति तथा कार्यक्रमको मस्यौदा परिषद्को केन्द्रीय समितिको तर्फबाट मैले यस सम्मानीत सभा समक्ष पेश गरेको छु । जिल्ला समितिबाट प्रतिवेदन प्राप्त हुन नसकेको र जिल्लाबाट प्राप्त भएका प्रतिवेदनमा उल्लेखित विषयहरुमध्ये मुल विषयमात्र सांक्षिप्त रुपमा यसमा समावेस गरी प्रतिवेदन तयार गरिएकोले विषयहरु छुट भएको हन सक्छ । यस प्रतिवेदनमा समावेस हुन छुट भएका तर समावेसगर्न योग्य प्रदेश र जिल्ला समितिबाट प्राप्त हुने प्रगति तथा भावी कार्ययोजनावारे पुन प्रतिवेदनमा समावेस गरी प्रतिवेदनलाई थप ‘रिस्कृत र सम्बृद्ध बनाउने गरी केन्द्रिय समितिबाट पेशा प्रस्तुत प्रतिवदेन उपर घनीभूत छलफल गरी पारित गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु । प्रणाम !
Enable Notifications    Subscribe No thanks