July 27, 2021, Tue, 35:07:08
By Shree Navatan Dham (SND), (SND)
श्रीकृष्ण प्रणामी धर्मको ऐतिहासिक पृष्ठभूमि
श्रीकृष्ण प्रणामी धर्मको ऐतिहासिक पृष्ठभूमि
श्रीकृष्ण प्रणामी धर्मको ऐतिहासिक पृष्ठभूमि
By Shree Navatan Dham (SND), (SND)
2021-07-27
श्रीकृष्ण प्रणामी धर्मको ऐतिहासिक पृष्ठभूमि

Shree Navatan Dham (SND)

महामति श्री प्राणनाथ स्वामी भन्नुहन्छ -विवा कारणकारन व होय” । त्यसै गरी कुनै न कुनै कारण लिएर नैपरमात्माको अंश-विभूति स्वरुप महापुरुषहरूको प्रादुभाव यससंसारमा हने गर्दछ । यसै क्रममा, व्रजभूमिका गोपिनीहरूलाईविशद्द प्रेम लक्षणा भक्ति साधना द्वारा मात्र मोक्ष प्राप्तिको साधनवताउन, कस जस्तो राक्षसको वध गरी पृथ्वीको भार हरण गर्नरगीताको ज्ञान गंगाले सम्पूर्ण मानबसन्तप्तात्माहरूलाई सुसिञ्चनगरी योग, ज्ञान एवं सत्‌कर्मको मार्ग दर्शन दिनको लागि भगवानश्रीकृष्णको द्वापर युगमा प्रादुर्भाव भएको थियो । त्रेतायुगमा,भगवान श्रीरामको पनि रावण जस्तो राक्षसको वधगरी पृथ्वीकोभार हरण गर्न, मर्यादा र नीतिपूर्ण रामराज्यको स्थापना गर्न रमानवजातिको लागि मर्यादा एवं कर्तव्यको पाठ सिकाउन कैलागि प्रादुर्भाव भएको थियो । एवं रीतले वुद्ध, महावीर, ईशा,महम्मद, शंकराचार्य आदि महापुरुषहरूको विभिन्न कारण लिएरयस धराधाममा प्रादुर्भाव भएको हो । महान विभूति परमात्मा कैबिशुद्ध अंश हुन्‌ । शंका उत्पन्न हुन्छ कि सबै प्राणीमा ईश्वरकोअंश हुन्छ । तैपनि उनमा कस्तो विशेषता हुन्छ होला त ?परमात्माको अंशमा पनि विभाजन छ । जस्तै:- कलावतार,अंशावतार, अंशांशावतार, आवेशावतार र पूर्णावतार छन्‌ । जस्माआठ कला भन्दा माथिको अवतार लिएर यस संसारमा प्रादुर्भावभएमा मात्र अवतारी महापुरुष भनिन्छ ।
जस्तै ::
बूक्लोगे एक कला रती
दो रहृती क्धीट पर्क्गो सें।
पक्षी गर्णो मे तीन का है
चार कला चौपाइईयो मे॥

फिर पाँच ये लेकर आठ कला तक
मावव गण मे दिखलाती है।
आठ से उपर जो होती है
अवतार बह्‌ कहलाती है/॥

यस प्रकारले आठ कला माथिका महापुरुष, अवतारी पुरुष,महान विभूति भनिन्छ । श्री परशुरामजी दश कला अवतारीहुनुहुन्थ्यो । श्री राममा बाह्र कला थियो । जसमा सोह्र कला हुन्छ,उहाँलाई पूर्णावतार भनिन्छ; जुन पुरुषोत्तम परमात्मा श्रीकृष्णहुनुहुन्थ्यो । श्रीकृष्णमा सोह्र कला अर्थात पूर्ण कला विद्यमानथियो । त्यसैले उहाँ पूर्णब्रह्म परमात्मा हुनुभयो । वि.सं. १६७५आश्विन कृष्ण चतुर्दशीको दिन महाप्रभु श्री प्राणणाथजी यससंसारमा प्रकट हुनु भयो । जो निजानन्द स्वामी श्री देवचन्द्रजीमहाराजको प्रमुख शिष्य हुनुहुन्थ्यो । सद्गुरु स्वामी श्री देवचन्द्रजीमहाराजले जुन श्रीकृष्ण प्रणामी धर्म वा निजानन्द सम्प्रदायकोस्थापना गर्नु भयो, उसै धर्मको उहाँले देश-विदेशमा प्रचार-प्रसारगर्नु भयो ।

श्रीकृष्ण प्रणामी धर्मको ऐतिहासिक पृष्ठभूमि

Shree Navatan Dham (SND)

श्रीकृष्ण प्रणामी धर्म उद्भवको ऐतिहासिक साहित्यकोदृष्टिले अवलोकन गर्दा सत्रौं शताव्दी अर्थात भक्तिकालको अन्तरीति वा श्रुँगारकालको प्रारम्भ मान्न सकिन्छ । यदि हामीलेआध्यात्मिक तथा पौराणिक दृष्टिकोणले सुक्ष्म विचार गरेरहेदखिरी श्रीकृष्ण प्रणामी धर्म तव देखि शाश्वत छ; जब देखिपूर्णब्र्म परमात्मा श्रीकृष्ण हुनुहुन्छ । श्रीकृष्ण प्रणामीधमबिलम्बीहरू पूर्णब्रह्म पुरुषोत्तम अनादि अक्षरातीत श्रीकृष्णकोअनन्य भक्त एवं उपासक हुन्‌ । यस कारण यो शुद्ध सनातन धर्महो । किनभने, श्री कृष्ण परम शुद्ध सनातन हो । श्रीकृष्णकोअस्तित्व त्यहाँ देखि छ, जहाँ देखि सृष्टि-चतर्दश ब्रह्माण्डकोउत्पति नै भएको थिएन । जस्तै

तव सन्तावन्ततदसत्तायी दै प्रकृति फ्च।
वा || सीन्सहानहकारो व वर्त् त रजस्तम ॥
व ख बाबुनतिजोबै वापो भूमिर्यदा ह्यभूत।
न चाण्डकल्पता जाता व जीबाएचाण्डजातय ॥

सृष्टिको पूर्व नत सत-आत्मा नत असत-प्रकृति थियो |नत अहंकार उत्पन्न भएको थियो; नत तीन गुण (सत, रज, तमको उत्पत्ति भएको थियो । नत देवबी-देवताहरू प्रकट भएका थिएनत आकाश, जल, पृथ्वी आदि पाँच तत्वहरूको उत्पत्ति भएकोथियो । यस संसार, स्वर्ग, मृत्यु, पाताल आदि कुनै लोकको पत्तिरचना भएको थिएन, जव पूर्णब्रह्म परमात्मा श्रीकृष्ण त्यो दिव्यपरमधाममा शाश्वत सनातन थिए । जहाँ श्रीकृष्ण, तहाँ श्रीकृष्णप्रणामी धर्म पनि ।
सत्ययुगमा पनि श्रीकृष्ण र श्रीकृष्ण प्रणामी धर्म थियोत्रेतायुगमा पनि, द्वापर र कलियुगमा त झन्‌ श्रीकृष्णकोप्राधान्यता बढि छ । यतिमात्र हैन, वेदको प्रकटिकरण वा रचनासत्ययुगमा भएको थियो । जसलाई नारायणको स्वांस तथाअपौरुषेय मानिन्छ । वेद भन्दा पनि धेरै वर्ष अगाडि जब कि वेदउत्पन्न हुने प्रक्रिया नै शुरु भएको थिएन । अर्थात जव वेदकोउत्पन्न गर्ने वाला नारायण भगवानको नै उत्पत्ति भएको थिएन,तब पनि श्रीकृष्ण परमात्मा थिए । केवल वेद, पुराणसँगश्रीकृष्णको अस्तित्व रहेको बुभ्नु हुँदैन, किनभने शास्त्र-पुराणआदि त सत्य, त्रेता, द्वापर र कलियुगमा महर्षि वेदव्यास तथाअन्य क्रषिहरूद्वारा गरिएका रचना हुन्‌ । जति-जति युगहरू आएत्यति-त्यति शास्त्रहरूको रचना हुँदै गए । त्यसकारण पूर्णब्रह्मपरमात्मा श्रीकृष्णलाई युगसँग जोड्न र शास्त्रहरूद्वारा हेरिनुअनुचित हुनेछ । श्रीकृष्ण त युग र शास्त्रहरू भन्दा पनि पहिले नैहनुहुन्थ्यो । त्यसैले श्रीकृष्णलाई शाश्वत, सनातन, अनादि,अविनासी, अनन्त-अत्ैत आदि संज्ञाले पुकार गर्दछौं ।

श्रीकृष्ण प्रणामी धर्मको ऐतिहासिक पृष्ठभूमि

Shree Navatan Dham (SND)

श्रीकृष्ण र श्रीकृष्ण प्रणामी धर्मलाई कसैले पनि फरकगर्न सक्तैन । किनकि दुबै एक सिक्काको दुई पाटा हुन्‌ । श्रीकृष्णर श्रीकृष्ण प्रणामी धर्ममा चन्द्रमा र चाँदनी एवं अग्नि र उसकोताप शक्ति जस्तै अभैद सम्बन्ध जोडिएको छ, त्यसलाई कसैलेपत्ति फरक गर्न सक्तैन । यो सम्भव छैन । यसै गरी गुलावकोफूलसँग त्यसको महकता छुट्टयाउन सक्तैन, त्यसै गरी श्रीकृष्ण रश्रीकृष्ण प्रणामी धर्मलाई अलग गर्न कोही कसैले पनि सक्तैन ।जहाँ श्रीकृष्ण, उहाँ श्रीकृष्ण प्रणामी धर्म पनि एक अभिन्न रुपमाविद्यमान छ । किनकि श्रीकृष्ण र श्रीकृष्ण प्रणामी धर्म “स्टपएक लीला बोय” भने झैं एक स्वरुप दुई लीला जस्तै हुन्‌ ।यसकारण जव देखि श्रीकृष्णको अस्तित्व छ; तव देखि श्रीकृष्णप्रणामी धर्मको पनि अस्तित्व छ र यस धर्मको अस्तित्व त्यस वेलासम्म रहन्छ जब सम्म श्रीकृष्णको अस्तित्व रहने छ । यसकारणयो धर्म शुद्ध सनातन, शाश्वत, अनादि, अखण्ड धर्म हो ।
श्रीकृष्ण प्रणामी धर्मको मूल श्रोत तथा मुख्य उद्गमस्थल एवं मूल सम्बन्ध पूर्णब्रह्म परमात्मा पुरुषोत्तम अनादिश्वीकृष्णसँग अभिन्न रुपले जोडिएको छ । आप्त ग्रन्थमा भनिएकोछ कि – जो भक्त अथवा साधक श्रीकृष्णलाई पूर्ण श्रद्धा-भक्तिभावले सतत्‌ प्रणाम्‌ गर्छन, अर्थात जसको श्रीकृष्णलाई प्रणाम७०१७ स्वभाव भै सकेको छ, उनै श्रीकृष्ण प्रणामी हुन्‌ ।जस्तै:
“कृष्ण प्रणमितु शीलमत्येति कृष्ण प्रणामी”
जसले अनादि अक्षरातीत श्रीकृष्णको तत्व बुझेर पूर्णसद्‌विश्वासले उपासना एवं सदभक्ति गर्छन्‌, उसको यस संसारमा
पुनर्जन्म हुने छैन । यो भनाई महाभारतको हो ।

एको पिकृष्णब्य कृत : प्रणामो दशाशवयेधाउवधृधव तुल्य : ।
दशाशवयेक्वी पुवरेति जन्म कृष्ण प्रणामी त पुनर्भवाय ॥

Enable Notifications    Subscribe No thanks