July 27, 2021, Tue, 11:07:45
By Shree Navatan Dham (SND), (SND)
अक्षरातीत-परमधाम परिचय
अक्षरातीत-परमधाम परिचय
Share on email
Share on print
Share on telegram
Share on pinterest
Share on facebook
Share on twitter
Share on whatsapp
अक्षरातीत-परमधाम परिचय
अक्षरातीत-परमधाम परिचय
By Shree Navatan Dham (SND), (SND)
2021-07-27
अक्षरातीत-परमधाम परिचय

Shree Navatan Dham (SND)

श्री मद्भगवत गीताको पन्धौं अध्यायमा भनिएको छकि –

दद्राविमौ पुरुषौ बोके भरश्चाक्षर एव च॥

क्षर वर्वाणि भूताति कृटव्यो;क्षर उच्येते ॥1£॥

उत्तम पुरुषत्त्वन्य परमात्मेत्युदाहूत’ ॥

यो लोक व्रयमा बिश्य विभर्त्यव्यय इशबर ॥१९।”

अर्थात, संसारमा दुई थरीका पुरुष रहेका छन्‌ । एउटा
(नाशवान) र अर्को अक्षर (अविनाशी) छन्‌ । क्षर र अक्षर देखि
“भिन्न अर्को उत्तम पुरुष (पुरुषोत्तम) छन्‌, जसलाई अक्षरातीत-

परमात्मा भनिएको छ । त्यसै गरी श्रीमद्तारतम सागर ग्रन्थको
खुलासाको बाह्रौ प्रकरणमा भनिएको छ कि –

“सात लोक तले जिमीके मुतलोक है तितपर।

इन्द्र रुद्र व्रत्माबीचमो उपर बिस्नु बैकुठ घर ॥२१॥

निराकार बैकुठ पट तिन पर अक्षर ब्रहम।

अक्षरातीत ब्रह्म तिव पर्‌ यो कहो ईवेका इलम ॥२२/”

अर्थात यस जमिन तल सातलोक छन्‌ । सातलोक माथि
यो मृत्यु लोक छ । यस देखि माथि इन्द्र, रुद्र, ब्रह्मा छन्‌ । त्यस
देखि माथि वैकुण्ठ धाम छ । वैकुण्ठ देखि पर निराकार छ । त्यस

देखि पर अक्षर ब्रह्म छन्‌ । त्यस देखि पनि पर अक्षरातीत
पूर्णब्रह्म श्रीकृष्णजी विराजमान हुनुहुन्छ ।

यसरी बिभिन्न शास्त्रहरूले लक्षित गरेको । अविना,
भ्ासमा ! शी
घाममा सच्चिदानन्द स्वरूप पूर्णब्रह्म

हुनुहुन्छ । जुन दिब्य स्थानलाई अक्षरातीत श्री |?
अखण्ड परमधाम भनेर चिनिन्छ । “

भर, अक्षर, अक्षरातीत तीन पुरुष मध्ये सर्वोच्च धाम
परमधाममा विराजित अक्षरातीत पुरुषको ७

सच्चिदानन्द छ। जसमध्यै सत्‌ स्वरूपको गुणबोध 1

केन्द्र नै अक्षरधाम हो। जहाँ अक्षर ब्रह्म निवास गर्नु हुन्छु

जस अक्षरधाममा विराजमान अक्षर ब्रह्म पनि पुनः तीनै गण
सच्चिदानन्दयुक्त हुनुहुन्छ । अक्षर र

चार अन्तस्करण
छन्‌, जसलाई चतुष्पाद बिभूति अक्षर पनि भनिन्छ क

ति मध्य
सत्‌स्वरूप ब्रह्म, केवल ब्रह्म, सबलिक ब्रह्म र हाड
अ्रह्म हुन्‌ । अक्षर ब्रह्मको चित्तमा सबलिक ब्रह्म छ्न
जसलाई चिद्रुपाक्षर ब्रह्म भनिन्छ, जसमा अखण्ड दिड’

दिब्य
स्थित छ । यी सबै वेहद-अखण्ड अविनाशी
शाश्वत धाम अन्तरगत पर्दछन्‌ ।

अव्याकूत ब्रह्मको स्थूल पादमा प्रणव ब्रह्म – ३»कार स्वरुप
छन्‌ । उक्त अव्याकृत ब्रह्मको स्वप्निक मनको स्वरूपलाई
आदिनारायण भनिन्छ । जसलाई महाशूत्यको आवरणले
ढाकिएको छ । यो शुन्य आवरणको कुनै रूप रंग छैन, त्यसैले
यसलाई निरञ्जन-निराकार पनि भनिन्छ । यस अन्तरगतको
सृष्टिलाई क्षर ब्रह्माण्ड भनिन्छ । यो हद (नाशवान) भूमिका
हो । किनभने यो ब्रह्माण्ड महाप्रलयमा लय हुन्छ । क्षर
ब्रह्माण्डको केन्द्र अर्थात्‌ बीचमा मृत्युलोक छ । यस माथि ६
स्वर्गलोक र तल ७ पाताललोक गरी जम्मा १४ लोक छन्‌ ।

जस मध्ये माथिल्लो विष्णु लौकलाई बैकृण्ठ धाम भनिन्छ ।

क्षर ब्रह्माण्डको मूल आदि नारायणबाट शेषशायी नारायणको
उत्पत्ति हुन्छ । शेषशायी नारायणको नाभि कमलबाट
कमलको फूल र त्यही फूलमा नै ब्रह्मा, विष्णु, महेशको
उत्पत्ति हुन्छ । जस मध्ये व्रह्माजीले सृष्टि रचाउने, विष्णुले
पालन गर्ने र महेश (रुद्रले संहार गर्ने कार्य गर्दछन्‌ ।

यस मृत्युलोकमा रहेका सम्पूर्ण मनुष्यले सकाम भक्तिद्वारा
गरिएका कर्मबाट स्वर्ग, निष्काम भक्तिबाट गरिएका कर्मबाट
बैकुण्ठ र श्री तारतम ज्ञानबाट दिक्षित भई दशधा प्रेम
लक्षणा गोपी भावको माधुर्य भक्तिद्वारा अखण्ड परमधाम
प्राप्त गर्न सकिन्छ ।

Enable Notifications    Subscribe No thanks