July 27, 2021, Tue, 38:07:40
By Shree Navatan Dham (SND), (SND)
परिशिष्ट [संकलित]
परिशिष्ट [संकलित]
परिशिष्ट [संकलित]
By Shree Navatan Dham (SND), (SND)
2021-07-27
परिशिष्ट [संकलित]

Shree Navatan Dham (SND)

शाकाहारी भोजनबाट हुने फाइदा :- .

क) रक्तचाप कम गराउँछ ।

ख) कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

ग) मधुमेह कम गराउँछ ।

घ) हृदयघात हुने अवस्थाबाट जोगाउँछ ।

ङ) मुटुरोगको खतरामा ५०% कमी ल्याउँछ ।

च) मुटुको सर्जरीको खतरामा ८०% कमी ल्याउँछ ।

छ) क्यान्सर (Cancer) रोग हुनबाट बचाउँछ ।

ज) रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ ।

झ) १५ बर्ष जति आयु लम्ब्याउँछ ।

ज) सुख-शान्तिमय सामाजिक जीवन प्राप्त हुन्छ ।

ट) आर्थिक बचत भै समृद्धि प्राप्त हुन्छ ।

१४.२ मांसाहारी भोजनबाट हुने वेफाइदा :-

क) बर्डफ्लु (Bird Flu), स्वाइन फ्लु (Swine Flu) जस्ता
पशु-पंक्षीजन्य खतरा रोगहरु निम्त्याउँछ ।

ख) अन्य विभिन्न किसिमका पशु-पंछी जन्य खतरा रोगहरु
लाग्दछ ।

ग) सांसाहारी खानाको कारणबाट उत्पत्ति हुने बिभिन्न
रोगहरु मध्ये निम्न लिखित खतरा रोगहरुबाट भौतिक
एवं आर्थिक हानी-नोक्सानी हुने गर्दछ । जस्तै:-

७ मुटुरोगको कारणबाट विश्वमा बर्षेनी १ करोड ७०
लाख मानिसहरु आफ्नो अमूल्य जीवन गुमाउँछन्‌ र
उपचारको लागि प्रतिबर्ष 5५०० खरब रुपैयाँ खर्च
हुन्छ ।

क्यान्सर रोगको कारणबाट विश्वमा प्रत्येक बर्ष
१० लाख भन्दा बढी मानिसहरुलाई ठूलो आन्द्राको
क्यान्सरको नयाँ रोगीहरु देखा पर्छन भने ६ लाख
भन्दा बढी मानिसहरु ठूलो आन्द्राको क्यान्सर
सम्वन्धित रोगहरुबाट मर्ने गर्छन ।

मधुमेह रोगको कारणबाट विश्वमा २४ करोड ६०
लाख मानिसहरु प्रभावित छन्‌ भने प्रत्येक बर्ष

अनुमानित १४० खरब रूपैयाँ यसको उपचारमा
खर्च भै रहेको छ।

१४.३ धर्ममा शाकाहार :-

क) हिन्दु धर्म :-

“यदि तिमिले …… मारेको जनावरलाई पुनः जीवित
पार्न सक्दैनौं भने, उनीहरूलाई मारेकोमा तिमी दोषी हने

छौँ । त्यसैले तिमी नर्क जानेछौ; कनै पनि हालतमा
तिम्रो मोक्ष हुन सक्दैन । ~~आदि-लीला, अध्याय १७

“जसले अरू प्राणीहरुको मासु खाएर आफ्नो-आफ्नो
शरीर पोस्ने ईच्छा राख्छ, उसले जुनसुकै जीव भएर
जन्म लिएतापनि ज्यादै दुर्दशामा बाँच्नु पर्ने हुन्छ ।”
~~महाभारत

ख) इस्लाम धर्म :-

“अन्य प्राणीहरू प्रति दया गर्नेलाई मात्र अल्लाहले
पनि दया गर्नु हुन्छ ।”
“तिमीहरुको पेटलाई जनावरहरुको चिहान नबनाओ ।” ~ गओोफेट मोहम्मद हड्य

ग) सिख धर्म :-

“गाँजा, मादक पदार्थ तथा मासु खाने ब्यक्तिहरुले
जतिसुकै तीर्थ, उपवास र पूजा-पाठ गरेतापनि तिनीहरु
सबै नर्कमा नै जानेछन्‌ ।”

घ) इसाई – खीष्टियन धर्म :-

“पेटको लागि मासु र मासुको लागि पेट : तर
ईश्वरले दुबै नष्ट गर्नु हुनेछ ।”

“…….मासु चपाउन नपाउँदै, ईश्वरको क्रोध ती
मानिसहरुको बिरुद्धमा जाग्यो र ती मानिसहरूमा
भयानक महामारी ल्याइदिनु भयो । ~~पवित्र बाईक

ङ) बौद्ध धर्म :-

“जनावरहरुलाई मारेर तिनीहरुको मासु देवी-
देवताहरुलाई चढाउनु भनेको, आमालाई उनैको

सन्तानको मासु बली चढाए जस्तै हो र यो भयानक
ठूलो भूल पनि हो ।” ~~ग्रेट गुट गसम्पोपा

च) जुडाईज्म – यहुदी धर्म :-

“ईजरायलमा घर भएकाहरु वा त्यहाँ बस्ने
परदेशीहरूले कुनै पनि प्रकारको रगत-मासु खाएमा; म
त्यो रगत-मासु खाने आत्माको बिरूद्धमा हुने छु र
त्यसलाई बहिस्कार समेत गरिदिने छु ।”~~पृकित्र बाइक्त

छ) कन्फ्युसियनिज्म – कन्फ्युश धर्म :-
“सबै मानिसहसँग मन हुन्छ, जसलाई अरूको कष्ट
देख्दा असत्य दु:ख हुन्छ । श्रेष्ठ मानवले आफूले जीवित
देखि रहेको जनावरहरूलाई मारेको देख्नु परेमा उसलाई

असह्य दु:ख हुन्छ; उनीहरुको मर्ने वेलाको चित्कार सुनेर
पनि फेरि तिनैको मासु कदापि खान सक्दैन ।”~~ मेन्यियय अध्याय, 4।’

Enable Notifications    Subscribe No thanks