![](https://i0.wp.com/shreekrishnapranami.org/wp-content/uploads/2021/08/IMG_1809-scaled-1.jpg?fit=2560%2C1920&ssl=1)
![आजको समाजलाई सदमार्गमा हिंडाउन मानवीय भावना](https://i0.wp.com/shreekrishnapranami.org/wp-content/uploads/jet-engine-forms/1/2021/07/Screen-Shot-2021-07-28-at-8.58.25-AM.png?resize=942%2C650&ssl=1)
आजको समाजलाई सदमार्गमा हिंडाउन मानवीय भावनालइ उजागर गर्दै युवाहरुलाई
सदचरित्रवान बनाई अग्रसर गराउन अत्यावश्यक भैसकेको छ । धर्मको मूल
महत्वपर्ण मर्मलाई अंगाल्दै श्रीकृष्ण प्रणमी धर्म निजानन्द सम्प्रदायको प्रचार प्रसारमा
सामाजिक अनेक सेवाकीय प्रकल्पका आवधारणालाई अगाल्दै अविरल गतिले अगाडि
बढिरहेको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, एक उदाहरणीय संस्था हो । हरेक
वर्ष वर्षमा गरिने केन्द्रीय वार्षिक साधारण सभाको शुभ अवसरमा विचारणीय
लेख-रचना साथै परिषद्का गतिविधिहरुलाई समेट्दै “स्मारिका” प्रकाशन गर्ने युवा
परिषद्को प्रयासलाई साधुवाद दिन चाहन्छु ।
श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको २८ औं वार्षिक साधारण सभाले युवाहरुमा
अझ जोश जाँगर भर्दै समाज, धर्म र राष्ट्र प्रतिको दायित्वबोध गर्न पूर्ण हौसला
प्रदान गर्नेछ भन्दै यस “स्मारिका” प्रकाशनबाट सबै लाभान्वित हुन सकुन यसको
पर्ण सफलताको हार्दिक मंगलमय शुभकामना । प्रणाम !
अमतराज महाराज
नवतनधाम काठमाण्डौ