Shree Navatan Dham (SND)
आज भन्दा तीन सय साठी बर्ष पूर्व महाराजा शवछत्रसालको जन्म वि.सं. १७०६ जेष्ठ शुक्ल तृतीयामा भारतेक्षे ॥बुन्देलखण्ड मध्ये प्रदेशको मोर पहाडी क्षेत्रमा भएको थियो । त्यस
समयमा मुगल शासनको अत्याचार चरम सीमामा पुगि सकेकोथियो । श्री छत्रसालका पिता बुन्देल खण्डको शासक वीर चम्पतरायआफ्नै रानी लाल कुवँरी (सारन्धा) सहित जंगलमा मुगल सेनाद्वाराघेरिएका थिए । त्यस्तो बिकट परिस्थितिमा श्री छत्रसालको जन्मभएको थियो । चम्पतराय रानी सहित नवजात शिशुलाई लिएर उक्त ।पहाडीक्षेत्रबाट भाग्नु भएको थियो । सोही बिषयमा भूषण कविल्ने।लेख्नु भएको छकि – ]
“मारके छलाङ्ग अधर कूष चले चम्पतदय ।
मोरकी पह्दाडीया ये गए बोर बे उडायके ॥”
बाह्र वर्षको किशोरावस्थामा नै माता-पिताको टुभएपछि छत्रसाल अनाथ हुनुभयो । उहाँको लालन-पालन उहाँकोमामा साहवसिंह धंधेरैको घरमा भएको थियो । छत्रसाल एघारबर्षको सानै उमेरमा नै घोड सबारी, अस्त्र-शस्त्रादि चलाउनमानिपूर्ण भई सक्नुभएको थियो । सोह्र बर्षको किशोरावस्थामा नैउहाँले मुगलसँग लडाँई गर्न शुरु गरिसक्नु भएको थियो । उहाँको
श्री छत्रसालजीले अठार बर्षको उमेरमा छत्रपति शिवाजीसँगभेटने दृढ निश्चय गरी बुन्देल खण्डबाट हिड्नु भयो । उहाँलेसिंहगढमा गएर शिवाजीसँग भेटनु भयो । उहाँको दिब्य तेजस्वीअनुहार देख्ने बित्तिकै शिवाजीले गला मिलाउनु भयो । शिवाजीकागुरु रामदासको तस्वीर देखेर उहाँको आत्मा पनि पथ प्रर्दशकगुरुको खोजमा छटपटाउन थाल्यो । शिवाजीबाट युद्ध कौशल,राजनीति तथा राज्य व्यवस्थाको प्रशिक्षण लिएर उहाँ पन्नाबुन्देलखण्ड फर्केर आउनु भयो ।
Shree Navatan Dham (SND)
पथ प्रदर्शक गुरु पाउनका लागि उहाँको पावन आत्माकोछटपटाहटको फलस्वरूप: महाप्रभु श्री प्राणनाथजीसँग वि.सं. १७४०चैत्र पूर्णिमाको दिनमा छत्रसालजीको मिलन भयो । छत्रसालजी भित्रउही अद्दैत दिब्यधामको साकुण्डल सखीको पावनात्मालाई महाप्रभुलेचिन्नु भयो र साकुण्डलको उही संतप्तात्मालाई देखेर उसमा चेतनाभरी दिनु भयो । उहाँले महाप्रभुको शिष्यत्व स्वीकार गर्नु भयो ।सहाप्रभुले पन्नालाई हीरामयी हुने वरदानको साथ-साथै योआशीर्वाद दिनु भयो कि –
“्छुत्ता तेरे राजगे धक धक धर्ती होय ।
जित जित घोडा पग घटे तित तित फत्ते होय ॥”
यो आशीर्वाद पाउनु भए पछि महाराजा छत्रसालको आत्मामानयाँ उमङ्ग नयाँ जोश भरिएर आयो । राजनैतिक, धार्मिक र युद्धनीतिका पथप्रदर्शक गुरुलाई पाएर छत्रसाल महाराजाले मुगलहरूसँगकरीव ५२ पटक युद्ध गर्नुका साथै प्रत्येक पटक बिजयी समेत हुनुभयो । फलतः उहाँले मुगल बादशाह औरङ्गजेवको शासनकालमा नै.बुन्देल खण्डलाई मुगल सत्ताबाट मुक्त गरी एक स्वतन्त्र राज्यकोस्थापना गर्नु भयो । बि.सं. १७४४ साल जेष्ठ शुक्ल तृतीयाबुधबारको दिन उहाँलाई प्रभु प्राणनाथ सहित बुन्देली जनताले राजतिलक गरी महाराजाधिराजको पदवीद्वारा विभूषित गर्नु भयो । योभन्दा पहिला उहाँ आफूलाई एक दीवान सम्झनु हुन्थ्यो ।
श्री छत्रसाल महाराजा ०१ बर्षको उमेर सम्म बराबरलडाँईको मैदानमा युद्ध गर्दै रहनु भयो । उहाँ एक असाधारण शौर्यपुञ्ज योद्धा तथा कुशल सेनापति हुनुहुन्थ्यो । वि.सं. १७८८ पौषकृष्ण तृतीया शुक्रवारको दिन उहाँले आफ्नो नश्वर शरीरलाईअन्तरध्यान गराउनु भयो । उहाँ आफ्नो बगैचामा घुम्दै रहनु भएकोसमयमा आफ्नो वस्त्र-जामा छोडेर उहीँ अन्तरध्यान हुनु भयो ।